Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तिजको अवसरमा प्रत्यक्ष प्रसारण, फोटो फिचर



बिराटनगर, भाद्र २० गते।  हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तिज पतिको दीर्घायुको कामना गर्दै हिजो मनाइएको छ ।





हिजो बिहानैदेखि मुलुकका विभिन्न शिवालयहरुमा श्रद्धाल महिलाहरुको घुँइचो लागेको थियो । 



तिज पर्वको अवसरमा विराटगरको देवकोटा चोकस्थित वनस्खण्डी शिवालय, मेनरोड विराटनगरस्थित विराटेश्वर शिव मन्दिर, विराटनगर २ स्थित सरस्वती मन्दिर, वरगाछिस्थित बासुकीनाथ मन्दिर, विराटनगरको संसारीमाइस्थानमा श्रद्धालुहरुको भीड लागेको थियो । तिजको अवसरमा रेड एफएमले प्रत्यक्ष प्रसारण समेत गरेको थियो । 



रेड एफएमले प्रत्यक्षप्रसारणको क्रममा प्रायोजकहरुले विभिन्न आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियो । सो कार्यक्रममा श्री राजलक्ष्मी ज्वेलर्स, विराटनगर १२, चाँदनी ड्रेसेज, जोगवनी, लक्ष्मी जनरल स्टोर, विराट फैन्सी साडी सोरुमले विभिन्न उपहारहरु प्रदान गरेकोथियो । 


विराटनगरको संसारी माइस्थानमा एमाले सम्बद्ध महिलासंघ नगर कमिटीले तीज कार्यक्रमको आयोजना गरेको थियो ।







































Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget