बिराटनगर, भाद्र २० गते। हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तिज पतिको दीर्घायुको कामना गर्दै हिजो मनाइएको छ ।
हिजो बिहानैदेखि मुलुकका विभिन्न शिवालयहरुमा श्रद्धाल महिलाहरुको घुँइचो लागेको थियो ।
तिज पर्वको अवसरमा विराटगरको देवकोटा चोकस्थित वनस्खण्डी शिवालय, मेनरोड विराटनगरस्थित विराटेश्वर शिव मन्दिर, विराटनगर २ स्थित सरस्वती मन्दिर, वरगाछिस्थित बासुकीनाथ मन्दिर, विराटनगरको संसारीमाइस्थानमा श्रद्धालुहरुको भीड लागेको थियो । तिजको अवसरमा रेड एफएमले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

रेड एफएमले प्रत्यक्षप्रसारणको क्रममा प्रायोजकहरुले विभिन्न आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियो । सो कार्यक्रममा श्री राजलक्ष्मी ज्वेलर्स, विराटनगर १२, चाँदनी ड्रेसेज, जोगवनी, लक्ष्मी जनरल स्टोर, विराट फैन्सी साडी सोरुमले विभिन्न उपहारहरु प्रदान गरेकोथियो ।
Post a Comment