Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बिपी पुत्र प्रकाश कांग्रेस छाडेर हिन्दु राष्ट्र सहित राजतन्त्रको लागि राष्ट्रबादी मोर्चामा

prakash koiralaको लागि तस्बिर परिणाम

बिराटनगर, असोज ३ गते।  मेरो झगडा राजासंग हो संस्था संग हैन त्यसैले बहिरियाहरुले आक्रमण गरेको खण्डमा राजाको गर्धन मुनि मेरो गर्धन माथि हुनेछ भनेर नेपाली कांग्रेसका संस्थापक नेता स्व.बि.पी कोईरालाले भन्नु हुन्थ्यो ।
उनै बि.पी.कोईराला पुत्र तथा पुर्व मन्त्रि प्रकास कोईरालाले आफ्नै पिताको पदचिन्ह पछ्याउदै समयसमयमा नेपालमा राजाको आबस्यक छ भनेर भन्नु हुन्थ्यो ।
आफ्नै पिताले बडो दुख कस्ट गरेर हुर्काएको पार्टी नेपाली कांग्रेसलाई परित्याग गरेर पुर्व मन्त्रि तथा बिपीपुत्र प्रकाश कोइराला सिनेट श्रेष्ठको संयोजकत्वमा संचालित ‘बृहत् राष्ट्रवादी मोर्चा’मा बरिष्ठ सल्लाहकारको रुपमा रहने सहमति भएको जानकारी प्राप्त हुन आएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget