Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विराटनगरका लोकप्रिय उद्योगी ज्ञानचन्द दुगडको निधन, दाहसंस्कार भोलि

 

\

बिराटनगर, भाद्र २२ गते ।


विराटनगरका उद्योगी ज्ञानचन्द दुगडको निधन भएको छ । उद्योग संगठन मोरङमा झन्डै ९ वर्षसम्म अध्यक्षको पद सम्हाल्नु भएका लोकप्रिय उद्योगी दुगड ७८ वर्षको हुनुहुन्थ्यो।

उहाको आज बिहान विराटनगरस्थित निवासमा निधन भएको हो । सामान्य स्वास्थ्य अवस्थामा  रहनु भएका दुगडको एक्कासि बिहान निधन भएको भन्ने परिवारले जानकारी दिएको उद्योग संगठनका कार्यकारी सचिव सोम अधिकारीले जानकारी दिनु भएको छ ।

दुगडका दुई छोरी छन् । उहाको भोलि विहीबार विराटनगरस्थित सिंघिया घाटमा विधिपूर्वक अन्तिम संस्कार गरिने बताइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget