Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

हरे शिव ! पाइलट पनि नक्कली !?

पाइलटको लागि तस्बिर परिणाम

काठमाडौं, भदौ १२ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेका काठमाडौं डिल्लीबजारका स्वछन्द घले पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपरेशन ह्वाक संचालन गरेर बुद्ध एयरका को–पाइलट घले र उनलाई नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने रुपन्देही सिद्धार्थनगरका राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
घलेले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी दक्षिण अफ्रिकाबाट पाइलट कोर्स पूरा गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ पेशाले एरोनटिकल इन्जिनियर हुन् । प्रहरीले नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर तथा इन्जिनियर बनेकाहरुको छानबिन गर्न पनि विशेष अपरेशन संचालन गरिरहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget