
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को १ ख ३५७० नम्बरको ट्रकले विहान ०५३० बजे पैदलयात्री झापा दमक-८ बस्ने ३७ वर्षिया पैदलयात्री जसु तामाङ र मोरङ उर्लाबारी-३ बस्ने ३१ वर्षिय भुपेस राईलाई ठक्कर दिएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते दुबैलाई उपचारकालागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा महिलाको उपचारकाक्रममा मृत्यु भएको छ। अर्का घाइतेको अवस्था गम्भीर भएकोले उनलाइ थप उपचारकालागि बिएनसि अस्पताल बिर्तामोड लगिएको छ। ठक्कर दिने ट्रकका चालक र सह-चालक दुबैलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
Post a Comment