Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कुटपिटबाट एकको मृत्यु, अर्को घटनामा नौ घाइते

फाइल तस्विर 
मोरङ, असार २२  गते। मोरङको बेलबारीमा मानसिक सन्तुलन बिग्रेको एक युवकको कुटाईबाट मंगलबार अन्दाजी ४० वर्षिय हरि बहादुर कार्कीको मृत्यु भएको छ। 
बेलबारी नगरपालिका ६ का २९ वर्षिय आशिष राईको कुटाईबाट टाउकोमा चोट लागी गम्भिर घाइते भएका कार्कीको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ १९३० बजे उपचार हुँदा हूँदै मृत्यु भएको हो। 
कुटपिटमा संलग्न आशिष राईलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। त्यसैगरी मोरङको बिराटनगर २० दरैया बस्तीमा जग्गा सम्बन्धि विवाद भई कुटपिट हुँदा ९ जना सामान्य घाइते भएका छन। 
स्थानीय सन्तोष पाण्डे र सुर्य नारायण कामतविच जग्गाको सिमाना बारेमा वाद विवाद भएको थियो। वादविवादले उग्र रुप लिएपछि दबै परिवार विच कुटपिट हुँदा मोरङ बिराटनगर २० का सुर्य नारायण कामत र सन्तोष पाण्डेसहित नौ जना घाइते भएका हुन। घाईते दुबै सबैको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget