Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौं, असार २२ गते । आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलका सांसदहरुले व्यवस्थापिका संसदको आजको बैठक पनि बहिस्कार गरेका छन् ।
संविधानका कतिपय विषयमा असन्तुष्टि जनाउँदै सडक र सदनमा आन्दोलनमा रहेको मधेसी मोर्चा र संघीय गठबन्धनमा आवद्ध सांसदहरुले आफूहरुले उठाउँदै आएका मुद्दा सम्बोधन नभएसम्म सदन बहिष्कार गर्ने भन्दै बाहिरिएका थिए ।
सभामुख ओनसरी घर्तीमगरले सदनको कारबाही अगाडि बढाउने बित्तिकै मोर्चामा सहभागी दलका सांसदहरु उभिएर विरोध जनाएका थिए । सदनमा बोल्दै सद्भावना पार्टी नेपालकी सांसद डिम्पलकुमारी झाले आफ्नो माग वार्ताको माध्यमबाट समाधानको पहल गर्न सभामुखसँग आग्रह गर्नुभयो ।
उहाँले यो समस्या समाधान नभई स्थानीय निकायको निर्वाचन पनि हुन नसक्ने बताउनुभयो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget