Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सोलुमा पहिरोले सात घर पुरियो, दुई करोड बढीको क्षति

सोलुखुम्बु, असार २५ गते / सोलुखुम्बुको चौरीखर्क ४ सुर्केमा विहिबार राती पहिरो खसेर सात घर पुरिएको छ भने ९ घर जोखिममा छन। 
पहिरोले घर पुरिंदा अन्दाजी दुई करोड बढीको क्षति भएको छ। घरमाथीबाट खसेको पहिरोले स्थानीय आङ्छेची शेर्पा, फुनुरु शेर्पा, राजु पुरी, आङलाक्पा शेर्पा, लाक्पा छिरीङ शेर्पा, पासाङ ग्याल्जेन शेर्पा, छोङवा शेर्पाको ढुङा माटो र टिनले बनेको घर पूर्ण रुपले पुरिएको हो। पहिरोले घर पुरिएपछि उक्त घरमा बसोबास गर्ने २२ परिवार विस्थापित भएका छन्। पहिरोले उनीहरुको दुई करोड दश लाख बराबरको क्षति भएको पिडितहरुले बताए। 
माथीबाट खसेको पहिरोका कारण अन्य ९ घर समेत जोखिममा परेको छ। उक्त स्थानमा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको टोली खटि गई जोखिममा परेका परिवारहरुलाई उद्दार गरी खुल्ला स्थान तथा आफन्तको घरमा ल्याईएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget