Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कांग्रेस महामन्त्री शशांक खतरा मुक्त

काठमाडौं, २३ असार ।   नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई भेन्टिलेटरबाट झिकिएको छ । भेन्टिलेटरबाट झिकिएसँगै अब उहा  खतरा मुक्त हुनुभएको छ ।

शशांकका भतिजा सिद्धार्थ  कोइरालाका अनुसार अहिले केही बेर अघि डाक्टरहरूले उहा  खतरामुक्त भएको पनि बताउनु भएको  छ।

बिहीबार अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार  कोइरालाले सांकेतिक भाषा समेत बुझ्न थाल्नुभाएको छ  भने उहाले आफन्तलाई चिन्न समेत थाल्नुभएको  छ ।

शशांकलाई भेन्टिलेटरबाट निकालेपछि शेखर कोइराला खुसी हुँदै अस्पतालबाट बाहिर निस्किनु भएको छ । डा. कोइरालाको रक्तचापमा सुधार आउनुका साथै चेतना स्तरमा समेत वृद्धि भएको छ ।

शशांकको स्वास्थ्यमा सुधारका संकेत देखिएसँगै चिकित्सकले औषधिको मात्रा घटाउदै लगेका छन् । कोइरालाको स्वासप्रश्वास सहजता आउन थालेको छ भने मिर्गौलाको काम समेत बढेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget