Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

खुकुरी प्रहारबाट एकको हत्या, दुई घाइते

पाँचथर, साउन ४ गते। पाँचथरको फिदीम-२ मा आज विहान खुकुरी प्रहारबाट एकै परिवारका एक जनाको हत्या भएको छ भने अन्य दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा फिदिम-२ बस्ने ५० वर्षिय देवराज लिम्बु रहेका छन। 
छिमेकी जय तुम्बाफो को घरमा क्रियापुत्री रुङ्न बसेका स्थानीय १९ वर्षका कुन्दन भन्ने मनोज तुम्बापो र देवराज ईवा लिम्बुविच वादविवाद भएपछि घर पुगेका लिम्बुलाई पिछा गर्दै उनको घरमै गई मनोजले खुकुरी प्रहार गरेका हुन। 
राती १ बजे घरमै पुगेर मनोजले देवराजमाथी अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका उनका २६ वर्षकी सावित्रा लिम्बु र १९ वर्षका छोरा आइन्द्र लिम्बुसमेत घाइते भएका छन। 
खुकुरीले लागेर गम्भीर घाइते तीनै जनलाई उपचारकालागि जिल्ला अस्पतालतर्फ लैजानेक्रममा देवराजको बाटैमा मृत्यु भएको हो। घाइते दिदी भाइको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान घोपा ल्याइएको छ। खुकुरी प्रहार गर्ने मनोज तुम्बाहाम्फे फरार रहेकाले प्रहरीबाट उनको खोजी भइरहेको छ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget