Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

महामन्त्री शशांकलाई राखियो चेष्टट्युब

shasanka koirala
काठमाडौं– काँग्रेस महामन्त्री डा शशांक कोइरालाको उपचारका क्रममा चेष्टट्युब राखिएको छ ।
छातिमा पिप, पानी, हावा वा रगत भरिएको अवस्थामा त्यसलाई बाहिर निकाल्न चेष्टट्युब राख्ने गरिन्छ ।
यी पदार्थ थोरै जम्मा भएको अवस्थामा ती पदार्थ सुकाउनका लागि एन्टिबायोटिक्स दिइन्छ । धेरै जम्मा भएकाले चेष्ट्युब राखिएको हो । यसले फोक्सोमा जम्ममा भएको पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।
छातिमा यसरी जम्मा हुँदा एक सासमा फोक्सोले लिनुपर्ने हावा लिन सक्दैन । उनको अवस्थामा स्थिर रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले बताएका छन् ।
हिजो स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाले बेलुका ८ बजे पिज्जा र जुश पिएका थिए । फुड पोइजनिङका कारण आज बिहान करिब ५ बजे वान्ता भएको थियो । वान्ताका क्रममा सर्किएर फोक्सोको निमोनिया भएको हो ।
-स्वास्थ्य खबरपत्रिकाबाट 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget