Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

रकम असुल्दै नेपालीलाई भिसा लगाउँदै आएका जापानी पक्राउ

Screen Shot 2016-07-09 at 14.53.00
टोकियो, असार २५ गते । नेपालीहरूबाट अवैद्य रुपमा रकम असुल गरी भिसा लगाई दिने काम गर्दै आएको अभियोगमा दुई जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोकियो मिनातो कुमा बस्ने ६९ वर्षीय सिरो साकुराइ र उनकी ४७ वर्षीया पत्नी ताकोमा रहेको जापानी टेलिभिजनहरुले जनाएका छन् ।
उनीहरुले बन्द भइसकेको रेष्टुरेन्टहरु र भाषा अनुवादकको े नामबाट भिसा लगाई कोरियन याकिनिकु रेष्टुरेन्ट तथा अन्य फरक स्थानहरुमा काममा लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरुले एकजनाको भिसा नविकरण गरिदिए वापत नेपाली रुपैयाँ करिब ३ लाख सम्म लिने गरेको पनि समाचारमा जनाइएको छ ।
साकुराईले आफूमाथि लागेको आरेप स्वीकार गरेका छन् भने उनकी पत्नी तामोकोले आरोप अस्वीकार गरेकी छिन् । एक ठाउँको भिसा लगाएर अर्को ठाउँमा काम गर्ने नेपालीहरुको संख्या जापानमा वृद्धि भइरहेको अवस्थामा यस्तो घटनाले नेपाली समूदायमा पनि खैलाबैला मच्चिएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget