Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

यात्री झुक्याउन लोकललाइ नन स्टप

लोकल गाडीमा नन स्टप लेख्न नपाईने


झापा, असार २५ गते। झापामा अव लोकल गाडीमा नन स्टपको वोर्ड राखेर चलाउन नपाईने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा जिल्लाका विभिन्न यातायात व्यवसायी संघ संगठनहरुसंगको हिजो भएको छलफलबाट लोकल बसहरुमा ननस्टप लेखेर चलाउन नपाईने सहमती भएको हो। 


सहमती कार्यान्वयन स्वरुप यातायात व्यवसायी संघ संगठनहरु उपस्थितीमा ट्राफिक प्रहरीले  ५० भन्दा बढी त्यस्ता सवारी साधनहरुमा लगाइएको ननस्टपको वोर्ड झिकेका छन्। 
पहिलो चरणमा काकडभिट्टा बसपार्कबाट धरान, विराटनगरकालागी छुट्ने त्यस्ता बसहरुबाट वोर्ड झिकिएको र सम्बद्ध यातायात व्यवसायी संघ संगठन तथा चालक, सहचालकहरुलाई सो कार्यमा सहयोग गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारि दिनु भयो। 
पूर्वपश्चिम तथा मेची राजमार्ग अन्तरगत लामो तथा मध्यम दुरीको यातायातहरुमा यात्री झुक्याउने उदेश्यले लोकल गाडीमा ननस्टपको वोर्ड राखेर चलाएको कारण यात्रीहरुले हैरानी व्यहोर्नु परेको गुनासो आएपछि उक्त कार्यको थालनी गरिएको प्रहरी निरीक्षक गिरीले बताउनु भयो।
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget