Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

'सेल्फी' फसाद बन्यो, सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । हात हातमा मोबाइल भएपछि सेल्फी त त्यसै भैहाल्यो, फेसन नै बन्न पुगेको छ सेल्फी ।  तर यो सेल्फी कहिलेकाही हानिकारक बनेको देख्दै र सुन्दै आईरहेका छौ। कहिलेकाही यो फसाद पनि बनि दिन्छ। भारतको राजस्थानमा विभिन्न विषयलाई पोप्रोगाण्डका रुपमा उचालिने गरिन्छ । हालै राजस्थानको महिला आयोगकी एक सदस्यले बलात्कार पीडित महिलासँग सेल्फी खिचेको फोटोलाई लिएर हंगामा मच्चिएको छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ र महिला आयोगका अध्यक्षसँग लिखित जवाफ समेत मागिएको छ ।
तस्वीर आयोगका सदस्य सौम्य गुर्जरले खिचेकी हुन् । तर, तस्वीरमा अध्यक्ष सुमन शर्मा पनि देखिएकी छन् । पीटीआईका अनुसार यो सेल्फी बुधबार खिचिएको थियो, जतिबेला महिला आयोगका अध्यक्ष शर्मा र सदस्य गुर्जर जयपुरमा एक महिला प्रहरी चौकीमा बलात्कार पीडितलाई भेट्न गएका थिए ।
शर्माले भने तस्वीर कुनबेला लिइएको आफूलाई थाहा नभएको बताइन् । साथै सदस्यसँग स्पष्टिकरण लिने बताइन् ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget