Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

झापा, असार २३ गते  / पुर्बी नेपालको डाँगीबारी ,०८ - बिहिबारे झापामा आज बिहान स्कूल बसले किच्दा एघार बर्षिया बालिका को ज्यान गएको छ । चारपाने, ०४ ,बेलडाँगी स्थित देवकुल अंग्रेजी बोर्डिड्ग स्कुलको मे १ ख ९७२ नम्बरको बसले डाँगीबारी-८, बिहिबारेका अर्जुन राईकि एघार बर्षिया छोरी अनिशा राईलाई ठक्कर दिएको हो  । बसको  ठक्कर बाट साईकल चलाईरहेकी अनिशाको घटनास्थल मै ज्यान गएको थियो । बिहान डाँगीबारी का बिधार्थीहरुलाई लिन गएको बसले नौ बजे बिपरित दिशा बाट आउदै गरेकि बालिका लाई ठक्कर दिएको थियो ।
 ठक्कर बाट साईकलको पछाडि बसेका बालक गम्भीर घाईते भएका छन । नाम खुल्न नसकेका घाईते बालकको  घाईतेको बिर्तामोड अस्पताल मा उपचार भईरहेको मृतक बालिका का छिमेकी मधु न्यौपाने ले बताए । "घटनापछि ईलाका प्रहरी कार्यालय बिर्तामोडले बस चालक र बस धनि लाई नियंत्रण मा लिएको छ र घटनाको अनुसंधान भईरहेको जनाएको  छ" मृतक का छिमेकी मधु न्यौपाने लाई उद्ध्रत गर्दै काठमाण्डौ बाट समाचार सहयोगी ताराबिर पाण्डेले जानकारी दिनुभयो । घटनापछि केहिबेर अबरुद्ध बनेको यातायात अहिले सुचारु भएको छ ।
-डिसि नेपालबाट 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget