Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नोबेलमा मुटु रोगको उपचार

बिराटनगर जेठ ३२। बिराटनगरको नोबेल अस्पतालमा मुटुको समस्या समाधानका लागि प्रयोग गरिने उपकरण सिम्बुलेटर मेसिनका विषयमा कार्यशाला सम्पन्न भएको छ। भारतका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरुको टोलीले उक्त मेसिनको उपयोगीता बारे जानकारी गराएका थिए । शनिबार भएको उक्त कार्याशाला नोबेल अस्पतालस्थित एनेस्थेसिया फिजिकल केयर एण्ड पेन म्यानेजमेन्टको आयोजनामा भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नोबेलका तर्फबाट डा शैलेशजंग डाँगी फ डा राजेश नेपाल , डा भोगेन्द्रप्रसाद उपाध्याय , डा सीआर दास , डा बन्दना पौडेल , प्रोजेक्ट इन्जिनियर ढकेन्द्र बम लगायको उपस्थिति रहेको थियो । नोबेल अस्पतालमा मुटु रोग सम्बन्धी बिशेषज्ञ सेवा संचालनमा रहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget