Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

उपाध्यायको नेतृत्वमा उधोग संगठनमा नयाँ कार्यसमिति चयन

बिराटनगर, असार १५ गते।  उद्योग संगठन मोरङले सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको छ । मुकेश उपाध्याय भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा भीम घिमिरे, प्रथम उपाध्यक्षमा सुयस प्याकुरेल, द्वितिय र तृतीय उपाध्यक्षमा क्रमशः प्रदिप मुरारका र राजकुमार गोल्छा मनोनित भएका छन् ।
समितिको नयाँ सदस्यहरुमा शुशिल रिजाल, नवलकिशोर कावरा,  राकेश सुराना, गिरेन्द्र कार्की, सुरेन्द्र गोल्छा, नन्दकिशोर राठी, सुबोध कोइराला र सुरेश धनावत रहेका छन् । संगठनको निर्वाचन आयोजक समितिले निर्वाचित पदाधिकारीहरुको औपचारिक नाम घोषणा आज हुने जनाइएको छ ।
संगठनको विधानमा १७ सदस्यीय कार्यसमितिको व्यवस्था छ । जसमा ४ जनालाई निर्वाचित कार्यसमितिले मनोनयन गर्ने प्रचलन रहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget