Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बाउले कुटेरै छोरो मारे

सिरहा, असार ६  गते। सिरहाको लहान-२२ मा बाबुको कुटाईबाट गम्भीर घाइते भएका छोराको उपचारकाक्रममा हिजो  मृत्यु भएको छ। स्थानीय वेचन रामको कुटाईबाट गम्भीर घाइते भएका संजित रामको न्युरो अस्पताल बिराटनगरमा हिजो बिहान उपचारका क्रममा मृत्यु भएको हो। गतजेष्ठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले उनलाई र उनका दाजु रंजितलाई कुटपिट गरेका थिए। घाइते दाजुको सोही अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न बाबुलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget