सिरहा, जेष्ठ ३१ गते। सिरहाको गोलबजार नगरपालिका ७ चौहर्वामा आइतबार लागेर पाँच बर्षिया एक बालिकाको मृत्यु भएको छ। चौहर्वा ६ बस्ने राम बहादुर मण्डलले साँझ ६ बजेतिर मोटरबाट खेतमा पानी लगाउने क्रममा मोटर नजिकै खेल्दै गरेकी उनकी छोरी राधिका कुमारी मण्डललाई अचानक करेन्ट लाग्दा घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
Post a Comment