Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

चट्याङ लागेर महिलाको मृत्यु

सप्तरी असार १३ गते। 
सप्तरीको सिमरासिग्यौन ९ मा आज बिहान चट्यांङ लागेर एक महिलाको मृत्यु भएको छ। अविरल बर्षासगै परेको चट्याङ् लागेर अर्जुन सदाको ४५ बर्षिया श्रीमती रेखा कुमारी सदाको मृत्यु भएको हो। 
आज बिहान ८;३० बजे घर नजिकै खेतमा धान रोप्न जाने क्रममा चट्याङ परेर सदाको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमा सुरक्षा बेश क्याम्प पथरगाढाबाट गएको टोलीले कानूनी प्रकृया पुरा गरेको छ।
त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका २० मा आज बिहान खसेको चट्याङ लागेर इटहरी उपमहानगरपालिका १६ बस्ने २० वर्षिया रेनुका चौधरी, सोही उमेरकी ममता चौधरी र रन्जु चौधरी घाइते भएकी छिन। घाइते तीनै जनालाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget