Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मलद्वारमा लुकाएको लागुऔषधसहित एक पक्राउ

सुनसरी, असार १ गते। सुनसरीको धरानबाट मलद्वारमा लुकाई ल्याएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।सुनसरी धरान नगरपालिका ११ का २५ वर्षिय अर्जुन भुजेलले मलद्वारमा लुकाई ल्याएको लागुऔषध डाईजेलाव १० एम्पुल, लुपिजैसिक १० एम्पुल र एभिल १० एम्पुलसहित इलाका प्रहरी कार्यालय धरानले उनलाई सोमबार सांझ पक्राउ गरेको हो। धरान नगरपालिका १० पुतलीलाईनस्थित विजयपुर हस्पिटलमा शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा प्रहरीले भुजेललाई नियन्त्रणमा लिई कार्यालयमा ल्याई दिशा गर्न लगाउँदा उक्त लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। भुजेललाई मंगलबार सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी कार्बाही सुरू गरीएको उक्त कार्यालयले जनाएको छ ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget