आफ्नो ब्याब्हार छ चार कोष पर भागौ जस्तो अनि अरुलाई नजिक परेनन् भनेर चित्त दुखाउन कहाँ पाइन्छ र हजुर ??
१० बर्से जनयुद्ध को सहिद को रगत ले पोतेछन स्वाबास बाबू राम तिमी लाई एक दिन पिरोल्ले छ ती वीर महान सहिद रगत ले !कति दिन रमाउने छौ सुरा सुन्दरी को भर मा !!
सर्लाही भर्सेस लाहान । बम्बै भर्सेस माल्दह । सिजनमा आपको स्वादै लोभलाग्दो । आफन्तको माया भएपछी स्वाद लिन किन घर मै बोट चाहियो र !!
सुनको छाना र गजुरसहितको नेपाल बनाउने रे, नयाँ शक्तिले !
आश्वासनको राजनीतिक बजारमा नयाँ-नयाँ मोडेलका आश्वासनहरू, पूर्ण प्रतिष्पर्धात्मक रूपमा उतारिने प्रबल सम्भावना देखियो ! ञी !
आश्वासनको राजनीतिक बजारमा नयाँ-नयाँ मोडेलका आश्वासनहरू, पूर्ण प्रतिष्पर्धात्मक रूपमा उतारिने प्रबल सम्भावना देखियो ! ञी !
आँफु पावरमा हुँदा झिगा मार्न नसक्नेले देशलाई केही वर्षमा आर्थिक सम्पन्न वनाउछु भन्नु दिवा सपना देखाएर जनतालाई भ्रम छर्नु वाहेक केही हाेईन भन्ने हाम्लाई लाग्याछ .....।
बिहान 10:15 मा Himshikhar television मा समसामयिक राजनीति, जारी आन्दोलन र निकास को वारे मा recording लागि जादैं।
गणपती को आदेश मा मुसा हरु कुद्न थाल्या छन ।
मधेश मा आन्तरिक द्वन्द निम्त्याएर वर्तमान मधेशी नेतृत्व लाई कमजोर बनाएर डलरमणीहरु लाई प्रस्तुत गरी मधेश भित्र को नयाँ द्वन्द लाई नयाँ शक्ती मा रुपान्तर नगराउ । तपाईं को अभियान प्रती को आपती भन्दा पनि लागेको सिपाही हरु को पृस्ठ्भुमी , समय को चयन र निम्त्याउन सक्ने आगलागी प्रती को चिन्ता छ । नयाँ द्वन्द्, नयाँ परियोजना , नयाँ दाता , नयाँ खेती प्रती को चासो सबै धर्ती पुत्र हरु लाई रख्नै पर्छ ।
मधेश मा आन्तरिक द्वन्द निम्त्याएर वर्तमान मधेशी नेतृत्व लाई कमजोर बनाएर डलरमणीहरु लाई प्रस्तुत गरी मधेश भित्र को नयाँ द्वन्द लाई नयाँ शक्ती मा रुपान्तर नगराउ । तपाईं को अभियान प्रती को आपती भन्दा पनि लागेको सिपाही हरु को पृस्ठ्भुमी , समय को चयन र निम्त्याउन सक्ने आगलागी प्रती को चिन्ता छ । नयाँ द्वन्द्, नयाँ परियोजना , नयाँ दाता , नयाँ खेती प्रती को चासो सबै धर्ती पुत्र हरु लाई रख्नै पर्छ ।
छेपारा ले रङ फेरे जस्तो नेता ले पार्टि बदल्ने र नयाँ खोल्ने चलन ले कहिले उभो लाग्नु भ्यागुता को न त धार्नि पुग्छ न त बीसौल ,जेहोस राजनिति सिक्न र राजनिति गर्न देश त फ्रि नै भयो ।
हाम्रा पिताजी यज्ञप्रसाद आचार्य र माताजी उमादेवी आचार्यको बैबाहिक जीवनयात्रा सुरु भएको आज ६३ वर्ष भएछ, उहॉहरुप्रति सुदीर्घ र सुखमय दाम्पत्य जीवनको शुभकामना !
नयाँशक्ति पार्टी घोषणासंगै बाबुरामको भन्दा करिश्माको बढी चर्चा किन ?
राजनीतिक दल भनेको किराना पसल होइन । भैपरी आउँदा बाउ , आमा , छोरा , छोरी , ज्वाइले ग्राहकलाई महँगोमा सामान बेचेर विश्व को सर्वश्रेष्ठ धनीमा दरिन पाउने धन्धा होइन ।
मिसकळ र म्यासेज वारम्वार आईनै रहयो । कुनै वास्ता गरिन सायद मैळे त्यो नम्वर लाई कुनै जवाफ दिन आज सम्म उपयुक्त ठानिन चिन्ने प्रयास पनी गर्दिन । #
असार
कालो बादल दौडियो नीलो आकाश मुनी
थकित किसान ब्युँझियो गड्याङगुडुङ सुनी
खाल्टाखुल्टि भरिएर सानासाना दह
चारैतिर हरियाली बढ्यो लहलह
पराल छोडी बस्तुभाउ बन्सो चर्न थाले
गडेउलाको खोजीमा हिंड्यो रातो भाले
पारिजात पलाउँदा लालीगुराँस ओइली
पालैपालो कुर्लेकाछन हुट्टीट्याउँ र कोइली
असार लाग्यो पानी पर्यो हावा चिसो चिसो
गुन्द्रुकको अचार सङ्ग चाम्रे कति मिठो
सुनौसुनौ लागिरहने बाउसेको भाका
कसैले घुम ओढेका छ्न कसैले छ्न छाता
अलिअलि भिजेको त्यो रोपार्नीको जीउले
पाइला उतै बढाउछ बीउ पुर्याउने निहुँले
अहिले नै जाउँ जस्तो गाउँ रोपाइँ हेर्न
निस्सासिदो शहरबाट लामो सास फेर्न ।।
थकित किसान ब्युँझियो गड्याङगुडुङ सुनी
खाल्टाखुल्टि भरिएर सानासाना दह
चारैतिर हरियाली बढ्यो लहलह
पराल छोडी बस्तुभाउ बन्सो चर्न थाले
गडेउलाको खोजीमा हिंड्यो रातो भाले
पारिजात पलाउँदा लालीगुराँस ओइली
पालैपालो कुर्लेकाछन हुट्टीट्याउँ र कोइली
असार लाग्यो पानी पर्यो हावा चिसो चिसो
गुन्द्रुकको अचार सङ्ग चाम्रे कति मिठो
सुनौसुनौ लागिरहने बाउसेको भाका
कसैले घुम ओढेका छ्न कसैले छ्न छाता
अलिअलि भिजेको त्यो रोपार्नीको जीउले
पाइला उतै बढाउछ बीउ पुर्याउने निहुँले
अहिले नै जाउँ जस्तो गाउँ रोपाइँ हेर्न
निस्सासिदो शहरबाट लामो सास फेर्न ।।
कति राम्रो मेरो देश मेरो नेपाल देश
यहीँ मेरो जन्म भयो यहीँ फुलोस केश
यहीँ मेरो जन्म भयो यहीँ फुलोस केश
जब तिमीले अरुको खुसीको लागी आफ्नो खुसी त्याग्न सक्छौ..सम्झिनु त्यो बेला तिमीले जिवनको अर्थ बुझीसकेको हुनेछौ.....
काठमाडौं जिल्ला अदालत बार एशाेशिएसनकाे हिजो जेष्ठ २९ गते सम्पन्न भएकाे निर्वाचनमा मलाई सह- सचिव पदमा विजय गराइ दिनुहुने सम्पूर्ण कानुन व्यवसायी ज्यु सहयोगी ,सुभचिन्तक , शुभेच्छुक प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
Post a Comment