फेरि भुईचलो, हल्लायाे नेपाल काठमाडाैं उपत्यकासहितकाे क्षेत्रमा मंगलबार विहान ११ बजेर ३४ मिनेटमा ४.४ म्याग्नेच्युडको परकम्प गएकाे छ । भूकम्पकाे केन्द्रविन्दु नुवाकाेट रहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । Unknown Share to: Twitter Facebook URL Print Email Labels: समाचार
Post a Comment