Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नम्बर नखुलेको स्कारपियोको ठक्करबाट एक घाइते

मोरङ, जेष्ठ ३२ गते।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा सोमबार नम्बर नखुलेको स्कारपियो गाडीको ठक्करबाट एकजना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको सेतो स्कारपियो गाडिले सोही दिशाबाट आउदै गरेको बा ३६ प ८३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक बेलबारी ३ बस्ने ४१ बर्षिय राम प्रसाद सुबेदी घाइते भएका छन्। घाइते सुबेदीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने ठक्कर दिने स्कारपियो फरार भएकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget