"आजको नेपाली राजनीतिको परीक्षणशालामा दिल्लीमा भएको बाह्रबुँदे सम्झौता सबै रोगको जरो हो भन्ने पुष्टि भएको छ। पहिले नारायणहिटी राजदरबार र सिंहदरबार नेपाली राजनीतिका वैधानिक शक्ति केन्द्र थिए भने बाह्रबुँदे सम्झौता गरेर नेपाली कांग्रेस, माओवादी, एमालेलगायत माले, नेमकिपा र सद्भावना पार्टीले सर्वाधिकार दिल्लीमा बुझाए।" - युवराज गौतम, वरिष्ठ पत्रकार
"प्रचण्ड र बाबुराम नेपालीहरूसँग भारतमा भूमिगत रहेको एक्टिङ गर्दथे । तर भारत सरकारको प्रधानमन्त्री कार्यालय, नेसनल सेक्युरिटी एडभाइजरको कार्यालय, विदेशमा कोभर्ट अपरेसन गर्ने ‘रअ' भारतको इन्टेलिजेन्स ब्युरो (आईबी) का अफिसरहरूको घनिष्ट जानकारी र सल्लाह परामर्शमा थिए भन्ने स्वयं भारतमा रहँदा उनीहरूको मित्र र हाल मधेसवादी नेताहरूका घनिष्ट मित्र नेपालविद् भनी दिल्लीमा भनिने, एकपटक भारत सरकारको कूटनीतिक सेवा पनि गरिसकेका प्रा.डा. एसडी मुनीको बयान अन्तर्राष्ट्रिय रूपले प्रकाशित सेवास्टिएन भोन एइनसिल्ड, डेभिड मेलोन र सुमन प्रधान सम्पादित ‘नेपाल इन ट्रान्जिसन' नामक लेख संग्रहमा प्रकाशित उनको लेख ‘माओवादीहरूलाई पहाडबाट तल झार्ने काम' (ब्रिङगिङ द माओइस्ट डाउन फ्रम द हिल्स) मा छ । पत्यार नलागे यो पुस्तक काठमाडौँमा उपलब्ध छ, हेरे हुन्छ ।" - कमल कोइराला, राजनीतिक विश्लेषक
कम थिइन । म प्रष्ट नेपाली बोल्थे र आधुनिक पहिरन पनि लगाउँथे । त्यसपछि यसको कारण खोतल्न मधेशसम्बन्धि पुस्तकहरु पढ्न थाले र अध्ययन अनुसन्धान गर्न थाले । विस्तारै मैले यिनै विषयलाई आफनो लेखन, अनुुसन्धान र अभियानको मार्फत उठाउन थाले । विगत पाँच वर्षदेखि मधेशी, महिला, दलित, जनजाति लगायतका सिमान्तकृत समुदायको लागि लेख्ने र बोल्ने गरेकी छु । चाहे त्यो मधेशी दलित होस् वा पहाडी,म सकेसम्म विभेदको विरुद्ध आवाज उठाउन प्रयत्नरत रहन्छु र आजीवन रहने वाचा गर्दछु । यदि जानेर वा नजानेर मबाट वा मेरो परिवारबाट कसैमाथि जात, घर्म आदि कारणले विभेद भएको छ भने म माफी माग्दछु ।
अलि अलि विरामी परेको, घाँटीका कारण बोल्न नसक्ने अवस्था, फोन नउठे मिलाएर बुझिदिनु होला
धेरै दिन पछी साथीहरू सग येसो डाँडा तिर घुम्न लागियो!!!
कोङ्ग्रेसी, माओवादी र एमालेका कार्यकर्तालाई एकै चोटि मनमा लागेछ– अब त पैसो कमाउनै पर्छ ।
अनि एमालेवालाहरू स्कुल, कलेज, एनजिओ र सहकारी खोल्नतिर लागेछन् । कोङ्ग्रेसीहरू एमालेवालालाई लाइसेन्सका आदि प्रक्रियामा दलाली गरेर कमिसन खान थालेछन् । माओवादीवाला चाहिँ तिनै स्कुल, कलेज, एनजिओ र सहकारीमा चन्दा माग्न गएछन् ।

्थन किया / लगता था आमेरिकी काङग्रेश ने आजतक एइसि स्पिच सुना हि नहि था / जैसे लगरहा था भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि ने सम्पुर्ण आमेरिकी काङ्ग्रेश गण को वशिकरण कर रखा हो / ए दृस्य बहुत अदभुत था / फिर एकबार एक हिन्दु सन्यासी ने आमेरिकी को जित लिया , नरेन्द्र दामोदर दास मोदि ने अपना कमाल देखादिया / सच मे कहे तो ए जित गिता और बेदो कि जित है , ईन कि हि प्रभाव है ===== सम्पुर्ण मानवता कि जय हो / भारतिय मित्रो और नरेन्द्र मोदि जि को बहुत बहुत बधाई /
पुरस्कार त यस्तो पो लिनु ? नगद पनि ब्याज सहित ! पुरस्कार वितरण कार्यक्रम ढिलो भएपछि अनन्तराज न्यौपाने दाईले व्याज सहित हरिसिह दुगड पत्रकारिता पुरस्कार पाउने हुनुभएछ । बधाई छ ?
हामीले भनेको हो द्वान्दकालिन मुद्धा नउल्ट्याउ–तिमीहरुले मानेनौं । अब हेर्दै जाउ हजारौं मुद्धा आउँछन् र तिम्रा रंगिला सपना बिथोल्छन् !
Sansarma shaktiko khel ajab xa... raksi churot khaini kharab ho sabailai thaxa.. tyae pani sarkar nakha matra vanna sakxa, utpadan nagar vanna sakdaina...
आफ्ना घर अगाडी भइरहेको बिकास निर्माणको कार्य गुणस्तरहिन त भइरहेको छैन....... आजै खबरदारी गरौ त्यस्तो कार्य तत्काल रोकौ ......
अँध्यारोसित 'नाइटिङ' छ क्यार, बिजली त गयो !
ऋषिशेष उवाचः
कुरूपो बहु चेष्टितः अर्थात कुरूप मानिस सुन्दर देखिन विविध चेष्टा गर्छन् !
सरकार फेर्नु भन्दा राजनीति संस्कार फेर्नुपर्ने आजको आवश्यकता !
उत्कृष्ट भनिएको संविधान कार्यान्वयन हुन किन सकि रहेको छैन - आत्मचिन्तन गर्ने कि ? दल तथा दलदल आपसमा मिलेर !
राष्ट्रिय अडानले - के पी ओली
राष्ट्रिय स्वाभिमानले - प्रचण्ड
राष्ट्रिय एकताले - बाबुराम
राष्ट्रिय समानताले - देउवा
राष्ट्रिय अखण्डताले - महन्थ
सबैको आफ्नै विशेषता छ, मुकुन्डे मिलोस् र देशलाई निकास देओस् चाहना, नेपाललाई भकुण्डे नबनाऊ !

नागरिकता त्यागेपछि मन्जुश्रीको नाटक, बल्ल समान भए रे !
""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""
मन्जुश्री थापा नेपालका पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाकी छोरी हुन् । नेपालको बुर्जवा वर्गको प्रतिनिधित्व गर्ने थापा परिवारको गन्य मान्य छोरीको रुपमा मन्जुश्रीलाई लिइन्छ । नेपालमा बसेर अग्रेजी साहित्यमा कलम चलाउने र अरुलाई अर्ती उपदेश दिने थापाले केही समय पहिले मात्रै क्यानडाको पिआर पाइन् ।त्योसम्म उनको अधिकारको कुरा भयो, जुनसुकै नागरिकले पनि आफ्नो लागि सोच्न सक्छ, आफ्नो फाइदाका लागि जुनसुकै काम गर्न सक्छ तर त्यही व्यक्तिले नेपाललाई गाली गर्ने अधिकार राख्दैन तर त्यही थापाले पिआर पाएपछि आफूलाई नेपाली भन्न पनि लाज लाग्ने भन्दै माइक्रो ब्लगिङ सामाजिक सञ्जाल टुइटरमा नेपाललाई गाली गर्ने दुस्साहस गरेकी छिन् । उनले त्यसमा लेखेकी छिन् , बल्ल म क्यानडाको नागरिक भए । अब म समान भए मलाई अब नेपाली भनाउनु छैन ।जीवनभर नेपालको नाममा खेती गर्ने, नेपाललाई आफ्नो खेतीको अखडा बनाउने र कुनै मुलुकको पिआर पाएपछि नेपालको काम छैन भन्ने अधिकार थापालाई छैन भन्दै सामाजिक सञ्जालमा नै उनको चर्को विरोध भएको छ ।नेपालमा अधिकार नभएको, नेपाली महिलाले दुख पाएको, संविधानले सबैलाई समान हक नदिएका कारण आफूहरु अधिकारको लागि लडेको बताउँदै सामाजिक सञ्जालमा रोइलो गर्ने थापाहरु नै आज मुलुकलाई गाली गर्दै समान नागरिक भएको घोषणा गर्ने विषय कसरी मिल्न सक्छ भन्दै भइरहेको आलोचनाको उनले जवाफ दिनु थापाले उचित ठानेकी छैनन् ।

Post a Comment