Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

रिक्सा चालकको हत्या

नेपालगञ्ज, असार ६ – नेपालगञ्जमा एक रिक्साचालक मजदुरको हत्या भएको छ । आइतबार राति ११ बजेतिर घरबाट निस्किएका नेपालगञ्ज-२१ जयसपुरका रिक्सा मजदुर राजबाबु पठानको हत्या भएको हो । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार घटनाको अनुसन्धानका लागि कार्यालयका अनुसन्धान अधिकृत बीरबहादुर थापाको नेतृत्वमा प्रहरीले टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । पठानको घाँटी, टाउकोमा चोट देखिएकोले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार पठानको शव सोमबार बिहान भेटिएको हो । पारिवारिक स्रोतका अनुसार मृतक पाठनलाई राति कसैले मोबाइलमा फोन गरी घर बाहिर बोलाएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget