Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बसको ठक्करबाट दम्पतिको मृत्यु

बिराटनगर, असार १४ गते । मोरङको बिराटनगर-५ खार्जी चौकमा ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु भएको छ।
को १ ख ४३२६ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई दिउँसो १२ बजे उक्त स्थानमा ठक्कर दिएको हो।
बसको ठक्करबाट घाइते मोरङ तेतरिया-३ बस्ने मोटरसाइकल चालक तुलाराम थारु र उनकी पत्नी सीता कुमारी चौधरीको उपाचारकाक्ररममा मृत्यु भएको छ। गम्भीर घाइते दुबैलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर लगिएको थियो।
तुलारामको अपरान्ह १;३० बजे मृत्यु भएको थियो भने पत्त्नी सीताको २;३० बजे मृत्यु भएको हो।
ठक्कर दिने बसका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget