Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पानी खान नपाउँदा विराटनगरवासी काकाकूल

विराटनगर, जेठ २३ गते । विराट खानेपानी तथा सरसफाई आयोजनाको लापर्वाहीका कारण विराटनगरवासीले काकाकुलको नियति भोग्नु परिरहेको छ ।
विराटनगर ४ स्थित खानेपानी तथा सरसफाई आयोजनाको लापर्वाहीका कारण तीन दिनदेखि धारामा पानी नआएको स्थानीय श्याम शिवाकोटीले बताउनुभयो । ‘धारामा पानी नआउँदा विराटनगर ४ का वासिन्दा काकाकूल बनेका छौं । पटक–पटक भन्दा पनि पानी पाएका छैनौं’ शिवाकोटीले आक्रोश व्यक्त गर्नुभयो । यो समस्या विराटनगर–४ मा बढी रहेको उहाँको भनाई छ । आयोजनाको लापर्वाहीले एक पटक मात्र होइन, पटक–पटक यो समस्या व्यहोर्नु परेको छ । धारामा पानी नआउने नयाँ रोग नभएको स्थानीयको गुनासो रहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget