प्रधानमन्त्री ओलीले भने-मलाई साढे साती शनि दसाले छुँदैन।
नेपालबाट चन्द्रमामा रकेट पठाउने तयारी
'ड्रिम्स' चलेपछि अनमोलले किने २३ लाखको बाइक, भूवनले पनि फेरि कार
जीवनलाई बाँच्न चाहने हो भने, सानोभन्दा सानो कुरामा पनि मजाक गर्दै हाँस्न-हँसाउन सिकौं । नत्र, जीवनले, हामीलाई, मरेको कुकुरसरह आफ्नो पछि-पछि घिसार्दैलानेछ
'तँ' को आदरार्थी 'तपाई' भए जस्तै 'म' को आदरार्थी 'मपाई' हुन्छ | त्यसैले सभ्य भासामा 'तँ' को ठाउँ 'तपाइ' ले ओगटेपछि 'म' को ठाउँ 'मपाई' ले नालिनु किन ???
"समान मधेशी सम्पन्न मधेश्"
सह्कार्य , सदभाव , सम्मान र समृध्ही के निमित अभियान चलाउ । हम सब साथ छी । मुठ्ही दान करु , श्रम दान , सह भोजन करु । "समान मधेशी सम्पन्न मधेश्" के अभियान मे लागु ।
एकाबिहानै हल्लायो भुकम्पले , http://etajakhabar.com/2016-06-14/11147/
किन गयौ तर्की तर्की
हेर्दै यता फर्की फर्की ।
हेर्दै यता फर्की फर्की ।
बाटो हिन्दा नजिक को मौका ले पाको तिथ्र् लाइ कहिले नागि दैन !पाउ पाथिभारा को दश्रन गरि फर्कियो:-)
ऋषिशेष उवाचः
झहरि झहरि झहरह लागल आब दिनरात आकाश
नगरवासी कs नोर झहरे देखि जनकपुरक विकास
झहरि झहरि झहरह लागल आब दिनरात आकाश
नगरवासी कs नोर झहरे देखि जनकपुरक विकास
नारी तिमी
आरी र कराही होइनौ
कसैले कुटुन र भुटुन
उता तस्लिमा यता करिमा
मुश्लिमको तलाक , देउ धडाक
कस्को बाउको हिम्मत
दुई तिहाइको बहुमत
नारी, सारी तिम्रो हटाउ
पेन्टमा खुट्टा छिराउ
अब , व्लु डायमण्ड , निलहिरा समाजको प्रमाण पत्र समाउ ।
आरी र कराही होइनौ
कसैले कुटुन र भुटुन
उता तस्लिमा यता करिमा
मुश्लिमको तलाक , देउ धडाक
कस्को बाउको हिम्मत
दुई तिहाइको बहुमत
नारी, सारी तिम्रो हटाउ
पेन्टमा खुट्टा छिराउ
अब , व्लु डायमण्ड , निलहिरा समाजको प्रमाण पत्र समाउ ।
ज्वालामुखी के.सी., रोदीघरबाट रुँदै
चितवनका जनताहरू जागरूक भइ बिपि कोइराला क्यान्सर अस्पताल बचाउ अभियान सुरू गरेका छन ।
अभियान अन्तर्गत सरकारी डीउटी टाइममा निजिमा कामगरिरहेको केही डक्टरहरू लाइ र केही बिचोलीयाहरू जो सरकारी अस्पतालमा आएका बिरामीलाइ कमिसनको लागी निजि अस्पतालमा लैजान्े गर्दथे उनिहरूलाइ पनि पकराउ गरी प्रहरीको ज़िम्मा लगाएपछी क्यान्सर अस्पतालको अाम्दानी २५% ले बढेको छ
सोमवार को The Himalayan ले लेखेकोछ ।
चितवनको यों समाचारले हामरो कोशी अन्चल अस्पताल सुधार्ने अभियान लाइ थप हौसला प्रदान गरेको छ ।
अभियान अन्तर्गत सरकारी डीउटी टाइममा निजिमा कामगरिरहेको केही डक्टरहरू लाइ र केही बिचोलीयाहरू जो सरकारी अस्पतालमा आएका बिरामीलाइ कमिसनको लागी निजि अस्पतालमा लैजान्े गर्दथे उनिहरूलाइ पनि पकराउ गरी प्रहरीको ज़िम्मा लगाएपछी क्यान्सर अस्पतालको अाम्दानी २५% ले बढेको छ
सोमवार को The Himalayan ले लेखेकोछ ।
चितवनको यों समाचारले हामरो कोशी अन्चल अस्पताल सुधार्ने अभियान लाइ थप हौसला प्रदान गरेको छ ।
पढेर खाइएला जस्तो छैन, कलेज कै बेइजत पो गरियो त.. ( २ जना पास, ३६ जना मा ) 😛 #हाह
कहिले घाँम कहिले पानि
मलाईत रमाईलै लाग्छ जिन्दगानि............
मलाईत रमाईलै लाग्छ जिन्दगानि............
हतियार खरिदमा नेपालको भारतसँग असहमति
सृष्टि जति नै बदलियोस तब सम्म हामी सुखी हुन सक्दैनौ जब सम्म हाम्रो दृस्ठिमा परिवर्तन हुदैन।
ॐनम शिवाय।
शुभप्रभात
सम्पुर्ण आत्मिय मनहरुमा।
ॐनम शिवाय।
शुभप्रभात
सम्पुर्ण आत्मिय मनहरुमा।
राजनीतिक पार्टिका नेताहरुले गफ मात्र गर्ने होईन, काम गरेर देखाउन अनिमात्र जनताले बिश्वास गर्नेछन ।
बैदेशिक लागानी मा हुर्केका हरु को सामुहिक आवाज ले मधेश मा केहि छन का निमित कोलाहल ल्याउन सक्छ । तर जब सम्म ति बिभेद मा परेको हरु को जिबन मा सुधार हुन्न..... मात्र माफी ले पुग्दैन । सक्छौ भने सुधार को निमित सह्काॠ गरौ , ति गरीब को फोटो बेचेर सस्तो लोक्प्रियता उठाउने काम नगरु ।
कपिलवस्तु १० की एक अपागं महिला माथि सुरक्षाकर्मीद्धारा सामुहिक बलात्कारका घटना सार्वजानिक भएको छ । जसबाट हामी शान्ति सुरक्षाको अपेक्षा गर्छौ उनीहरुबाटै यस्तो अमानविय, क्रुर घटना हुनु निन्दनिय छ । यस घटनाको म घोर भत्र्सना गर्दछु । घटनाको निष्पक्ष छानबिन होस । दोषीमाथि कडा कारबाही होस । साथै सबै मानवअधिकारवादी, महिला अधिकारकर्मीहरुलाई यस घटनाको विरोध गर्न, छानबिनकोलागी दबाब सिर्जना गर्न आग्रह गर्दछु ।
आज विश्व रक्तदाता दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै..........जुन विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।
रित्ताे खल्ती समस्या हाेईन, समस्या त रित्तो मस्तिष्क र रित्तो हिर्दय हाे ।
गजल
,,,,,,
गुनासो अझै बाकी छ यहि तग्दिर सग।
लुकामारी चलिरहे छ यहि पिर सग।
,,,,
छुटयाउन सकेको छैन माया कि घृणा ।
मौन बार्तालाप चलिरहे छ तस्बिर सग।
,,,,
किताब रटन बडो मुस्किल भै रहे छ।
कहिले भेटघाट हुने हो त्योजागीर सग।
,,,,
अनुहार मा सन्सार कै सुन्दर छौ तिमी।
बुझ्नु तर कहिले प्यार हुदैन शरीर सग ।
,,,,
भुकम्प जस्तै बनिदिए अभाब हरु पनि।
रितो भए पछि तर्सिए छु अधिर सग ।
,,
,,,,,,
गुनासो अझै बाकी छ यहि तग्दिर सग।
लुकामारी चलिरहे छ यहि पिर सग।
,,,,
छुटयाउन सकेको छैन माया कि घृणा ।
मौन बार्तालाप चलिरहे छ तस्बिर सग।
,,,,
किताब रटन बडो मुस्किल भै रहे छ।
कहिले भेटघाट हुने हो त्योजागीर सग।
,,,,
अनुहार मा सन्सार कै सुन्दर छौ तिमी।
बुझ्नु तर कहिले प्यार हुदैन शरीर सग ।
,,,,
भुकम्प जस्तै बनिदिए अभाब हरु पनि।
रितो भए पछि तर्सिए छु अधिर सग ।
,,
कुन युद्ध को मैदान मा छौ नसोध तिमी।
निरन्तर लडिरहे छु आफनै जन्जिर सग ।।।
निरन्तर लडिरहे छु आफनै जन्जिर सग ।।।
हेम c सहयात्री ।
बिराटनगर ।।
आफ्नो अमूल्य समय निकालदे हाम्रो बेवाहिक दाम्पतिय जीवनको ख़ुसीको लागि सैयोको संख्यामा like र Comment गरी आशिर्वाद र हौसला प्रदान गर्नु भएकोमा सबैमा हार्दिक कृतज्ञता साथ धन्यबवाद व्यक्त गर्दछौं।
Aaja bata 45 lagyo
अमरदह निवासी हाम्रो अत्यन्तै मिलनसार मित्र अनि हाम्रो दुख सुख मा साथ दिनुहुने, हाम्रो यो समाचार अभियानलाई सहयोग गर्नुहुने हितेसी मित्र दीप नयोङ् विबाहित (भक्त लिम्बु ) ज्युको आज जन्मदिन परेकोछ हाम्रो तर्फबाट उहालाई जन्म दिनको धेरै धेरै शुभकामना । सदैव फल्दैफुल्दै अगाडि बढ्दै जानुहोला।
मिथिला राज्य निर्माणक वरिष्ठ नेता डा. बैद्यनाथ चौधरी बैजु केर वयोवृद्ध माय आब नहि रहलीह.... शोक-संतप्त परिजन ले धैर्य प्रदान कय देबाक संग पुण्यात्मा केर चीर शान्ति लेल ईश्वर संग प्रार्थना!!
जहाँ राजारानी हुन्छ त्याहाँ सिंङो नेपाल हुन्छ, ९२% भन्दा बढी नेपाली जनताहरुले राजतन्त्र सहितको हिन्दुराज्य चाहन्छन् । एती मात्र हो कि सबैलाई ज्यानको माया छ। तसर्थ सबै जन खुलेर सडकमा आउन सकिरहेका छैनन। कसैलाई शंका लाग्छ भने जनमतसंग्रह मार्फत फैसला निर्णय गर्ने जिम्मा नेपाली जनताहरुलाई दिउँ, नेपाली जनताहरुले गरेको निर्णय फैसला सबैलाई स्वीकार हुनेछ !! मुलुकमा दिगो शान्ति, कान्ति, सुसासन र समृद्ध नेपालको निम्ति राजतन्त्र नै एक मात्रै विकल्प हो । जय देश, जय नरेश । राजतन्त्र जिन्दावाद !!!!
Post a Comment