Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

आजको फेसबूकमा जे देखियो


दलाई लामाले लेडी गागालाई छोएपछि चीनमा हंगामा

नदीजति सबै, अहिलेकाले नै बेचिसक्ने छाँट देखियो ! भविष्यकाले चैं, के बेचेर विदेशी बैंका पैसा जम्मा गर्लान् ?
भावी नेताको त मायाँ पो लागेरआयो, बाई ! ञी !

सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले ‘सुविधा’ शीर्षकमा अनधिकृत रुपमा राज्यस्रोतको अत्यधिक दोहन गरिरहेको भेटिएको छ ।

धान रोप्दै हिलो छेप्दै
आयो पन्ध्र असार
मेची देखि महाकाली
रोपाइँमा संसार
बारीभरी मालभोग केरा
गुन्टे भैंसी लैनो
डोको भरी दहिको ठेकी
चिउराको थैलो
चारै तिर हिलै हिलो
ओबानो छ आलि
सबको हातमा मग्मगाउदो
दहि चिउराको थाली
शहरमा बसेको छु
नगर्नु है गाली ।।

आउ है साथि धान रोपन

सामाजिक संजालमा शुभकामना दिन जस्तै हिलोमा जोत्न र धान रोप्न सजिलो भइ दिए मैले रोपेको धान पनि मज्जाले फल्थ्यो होला....

आज असार १५, बर्ष भरि खाने धान रोप्नको लागि बादल, झरी, हिलोसग रमाउदै असारे गित गाउदै, दहि र चिउरा खाने दिन, सम्पूर्ण नेपालीहरूमा असार १५ को शुभकामना ।

खेतको आलि के हो
,हिलो कस्तो हो ,हलो कस्तो हो ।
भन्दै हिजो सोध्नेहरू आज
उज्यालो नभई धान दिवसको
शुभकामना भन्दै ऊफ्रन्छन ।

😍😍😍😄😘😜😜😜😜😂😂😂😂😂😂😂😄😘
Sabaima Asar 15 ko shubhakamana
😌😌😌😄😆😆😆😆😄😘😎😎😎😎😎😎😎

असार १५ तथा धान दिवस को आवसर मा सम्पुर्ण मित्रहरू लाई शुभकामना ।।

धान दिवसको शुभ कामना
यो चै नेपाली माटो मै फलेको अर्गानिक दिवस हो । धान पनि उस्तै फलोस् फलाऔ ।

उध्योग सङ्गठन मोरङको अध्यक्ष र बरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय जिम्मेवारी पाउनुभएकोमा अनन्य मित्रद्वय मुकेश उपाध्याय र भीम प्रसाद घिमिरे लाई हार्दिक बधाई एवम् सफल कार्यकाल को शुभकामना।

उद्योग संगठन मोरङको अध्यक्षमा उपाध्याय विजयी,अन्य पदमा पनि दाबीविरोध परेन

झाेकतन्त्र प्रमुख तथा प्रधानमन्त्री केपी शर्मा अाेलीका सपनाकाे प्रशंसकले भने भूकम्प पीडितले पाउने राहत रकम एक मुष्ठ दिन नसक्नेले सपनामा पानी जहाज र ग्यास पाइप लाइन दिने पागलपना रहेछ, अझै सपनामा भूकम्प पीडितलाई घर दिन्छु भन एमालेलाई सडकमा अनुहार देखाउन र भाेट लिन सजिलो हुनेछ

वारि दोहमना पारी दोहमना
दोहमनाको बिचैमा खोला सिमाना
पुर्ब तिर सब्जीमन्डी दक्षिण पशु हटिया
उत्तरमा खुद्रा दोकान पश्चिम भाँडा मटिया 
लुगाफाटो काँटी कब्जा पसल किराना
बजार भर्ने सबैलाई शुभकामना !!

गर्म ये हसरते नाकाम से जल जाते हैं , हम चिरागों की तरह शाम से जल जाते हैं
जब भी आता है तेरा नाम मेरे नाम के साथ, जाने क्यों लोग मेरे नाम से जल जाते हैं
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget