Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विप्लवको बन्द ं भित्रै थुनेर आगो लगाइयो

काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको बन्दमा बिहिबार बिहानै कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमाथि आगजनी भएको छ ।
ट्याक्सी चालक भित्रै रहेको बेला बन्द गर्दाले ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
उनीहरु सुरुमा कलंकी जान भनेर आएका थिए । दुई जनामध्ये एक जनाले चालकसँग बार्गेनिङ गरिरहेको र र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरीले जनाएको छ ।
ट्याक्सीमा आगो लाग्न सुरु भएपछि चालक भागेका थिए । ट्याक्सी चालक मकवानपुरका २४ वर्षका सुवास परियार हुन् । आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विप्लव नेतृत्वको माओवादीले गरेको बन्दका कारण बिहानै देखि सार्वजनिक यातायात चलेका छैनन् । उपत्यकाका सडक सुनसान बनेका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget