Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बस दुर्घटनामा ७ र बलेरो दुर्घटनामा दुई घाइते

सुनसरी, असार १५ गते। सुनसरीको हरिपुरमा मंङ्लबार यात्रुबहाक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 
झापाको काँकडभिट्टाबाट कटारीतर्फ जादै गरेको मे १ ख १९२३ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा बसमा सवार यात्रु मध्ये ७ जना घाइते भएका हुन्। 
घाइते सातै जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ भने बस सहित चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ।
यसैगरी, सप्तरीको खोजपुर ८ मा मंगलबार बलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ३ च ९७३ नम्बरको बलेरो गाडी सडकमा रहेको खसीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो। 
दुर्घटनामा बलेरो चालक लहान ५ का अमित साह र सोही स्थान बस्ने राजाराम साह घाइते भएका छन्। घाइते दुवै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget