Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विप्लव माओवादीले इन्जिनियरलाई कालोमोसो दले

रत्न कार्की
कालिकोट, १४  असार । कर्णाली रोजगार कार्यक्रम कालिकोटका इन्जिनियर प्राबिधिक जनक रोकायालाई बिप्लब पक्षिय माओबादी कार्यकर्ताले हिजो  विहान कालोमोसो दलेका छन् ।
 इन्जिनियर रोकाया  कोठाबाट कार्यालयतर्फ जाने क्रममा विप्लव माओवादीका करिव १५ जनाको टिमले कालोमोसो दलिदिएका हुन् ।
जिल्ला प्रशासान कार्यालय नजिकै पुगेर माओवादीका कार्यकर्ताले कालोमोसो दलिदिएका थिए । कर्णाली रोजगारको काम नसकिदै बिल उठाएर उपभोक्ताबाट घुस लिएकाले कालोमोसो दलिदिएको विप्लव माओवादीले बताएको छ । कालोमोसो दलेलगत्तै विप्लव माओवादीले कालोमोसो दल्नुको ९ कारण खुलाउँदै विज्ञप्ती जारी गरेको छ ।
-नया पत्रिकाबाट
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget