रत्न कार्की
कालिकोट, १४ असार । कर्णाली रोजगार कार्यक्रम कालिकोटका इन्जिनियर प्राबिधिक जनक रोकायालाई बिप्लब पक्षिय माओबादी कार्यकर्ताले हिजो विहान कालोमोसो दलेका छन् ।
इन्जिनियर रोकाया कोठाबाट कार्यालयतर्फ जाने क्रममा विप्लव माओवादीका करिव १५ जनाको टिमले कालोमोसो दलिदिएका हुन् ।
जिल्ला प्रशासान कार्यालय नजिकै पुगेर माओवादीका कार्यकर्ताले कालोमोसो दलिदिएका थिए । कर्णाली रोजगारको काम नसकिदै बिल उठाएर उपभोक्ताबाट घुस लिएकाले कालोमोसो दलिदिएको विप्लव माओवादीले बताएको छ । कालोमोसो दलेलगत्तै विप्लव माओवादीले कालोमोसो दल्नुको ९ कारण खुलाउँदै विज्ञप्ती जारी गरेको छ ।
-नया पत्रिकाबाट

Post a Comment