Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नक्कली सर्टिफिकेटको आरोपमा बिराटनगर का चर्चित डाक्टरहरू पक्राउ

विराटनगर, जेठ ४ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले हिजो विराटनगरका तीन चर्चित डक्टरलाई पक्राउ गरेको छ ।
तीनैजना डाक्टरको सर्टिफिकेट नक्कली रहेको प्रहरीको दाबी छ । काठमाडौंबाट आएका अनुसन्धान विभागका उच्च तहका अधिकृतहरुले मोरङ प्रहरीको सहयोगमा ३ जना डाक्टरलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने डाक्टरहरुमा लाइफगार्ड अस्पतालका चर्चित डाक्टर जावेद अख्तर, श्री राम बाल क्लिनिकका डा. सञ्जयकुमार दास, ट्रमा सेन्टरका डा. अब्दुल आलम रहेका छन् । यी सबै डाक्टरको नक्कली सर्टिफिकेट रहेको प्रहरीको दाबी छ ।
डा. जावेद अख्तर पेट रोग सम्बन्धी बरिष्ठ फिजिसियनको रुपमा चिनिन्थे । उनकै नामबाट लाइफगार्ड अस्पताल चलेको थियो । उनीमाथि सरकारी राजश्व छलेको आरोप पनि छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget