Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

फेसबुकमा आज जे देखियो ! त्यहि लेखियो


सत्य कुरा:-जनताले दु:ख पाएका छन्!
जनताको हितका निम्ति नेपालमा अनेक सिध्दान्तका पार्टीहरू छन ! तर तिनीहरूका सिध्दान्तहरू फेल भएका छन ! अहिले सम्म ब्यवहार मार्फत के देखियो भने परिवर्तन आम जनताका निम्ति देखिएन ! पार्टीहरूका केहि मुठ्ठीभर नेता र कार्यकर्ताहरूका सुख सुबिधाको निम्ति परिवर्तन आएको देखियो ! आम जनताको अवस्था हिजो जस्तो थियो आज पनि उस्तै छ ! परिवर्तन भएको २५ बर्षमाजनताकोगाँस,बास,कपास,स्वास्थ,शिक्षा र सुरक्षामा ब्यवस्था नहुनुलाई कसरी लिने ! ? यस्मा दोष कस्को हो ? यस तर्फ सबै जनप्रेमीहरूले गम्भीर भएर सोच्ने मात्र होइन सही कुरा पत्ता लगाएर त्यसै अनुसारका काम कुराहरू गर्नै पर्छ ! सत्यको अगाडि पार्टीहरूले लिएका सिध्दान्तहरू फिक्का भइसकेका छन ! जनतालाई सुख दिने भनिएका सिध्दान्तहरू फेल भइसकेका छन !? सत्य कुरा जनताले दु:ख पाएका छन ! अहिले यो सत्य अडिग र अविनासी भएर खडा भएको छ !

निर्माताले, आफ्नो नयाँ फिलिमको स्क्रिप्टबाट, भिलेनले नयाँ पार्टी खोलेको प्रसङ्ग नै काट्न लगाएछ ! त्यो दृष्यको सुटिङ गर्दा, बिर्यानी ख्वाउनैपर्छ भन्ने अड्डी भिलेनले लिएकोले निर्माताले त्यसो गरेको रे ! 😃

कुरा मायाको थियो त्यसैले शिर झुकाएर बसिरहे यदि हुन्थ्यो भने शिर काटेर आफूसँग ल्याउने थिए । 😊

😊

फेसबुक मित्रहरु तपाईं जे ग्याम खेल्नु हुन्छ खेल्नु्स तर अरुको वालमा अनाबश्यक ग्यामको रिक्वस्ट नपठाउनु होला नत्र साथि नरहन सक्नु हुन्छ ।

जन्मदिनको शुभकामना छ कमरेड चे ग्वेभारालाई ! उहाँको भौतिक शरिर आज यस धर्तीमा नभए पनि उहाँको अदम्म साहस र क्षमतालाई बिश्वभरीका श्रमजीवि जनताले सदा सर्वदा सम्झिरहनेछन् ।

Happiness is there when you make someone happy ..... This is in my prospective.......

Hain yo sansarma Bhagawan pani xan ki xainan hau..???

मन्दिर खोजेर पुजा नगर्नुस
गरिब भनेर कसैलाई हेला नगर्नूस
केथा कसको भबिष्य कतिखेर केहूने हो

मलाई एउटा साथी चाहिन्छ । बुबा र आमाले दिनु भयो तर त्यो अहिले धोका ।
-यलजे

सत्यस्वरुप संगको प्रत्यक्ष भेटमा प्रेमको तस्बिर !!!
पुरानै डायरीबाट !

Aajako program sarlahi ko malangawa ma ..ke ber nepal bharat boder sonabarsa jane kram ma...


गजल ।
,,,,
खुकुरी अनि साथ मा अचानो भेटियो।
आँसु सुकेर आँखा ओभानो भेटियो।
,,,,,
धन कमाएको रै छ टन्न चिनेन उस्ले।
बालापन को सखा बिरानो भेटियो।
,,,,,
छोरा हराए देखि उदास थिन आमा।
छाम्दा पिर अनि भक्कानो भेटियो।
,,,,
बर्शौ समाल्दानी याद तिमी फर्केनौ।
बिर्सिएछु अचेल खोज्दा पुरानो भेटियो।
,,,,
हेम c सहयात्री बिराटनगर ।

Ram Kumar Pariyar thinking about making a change.
13 hrs
अरुलाई दिँदा-दिँदै आफू त रित्तिन लागि सकिएछ !!!


अनेरास्ववियु साँचिकै प्रविधीयुक्त भएको भान हुनथालेको छ । अब क्याम्पसमा गएर विध्यार्थी माझमा काम गरिरहनु पर्ने छैन । कमिटीका साथीहरूलाई भेटेर या कल गरेर कार्यक्रममा बोलाइरहनु पर्ने छैन सिधै फेसबुकमा स्टाटस लगाएर यसैलाई सुचना मानेर आउनुहोला भनेर लेखिदिए पुग्न थाल्यो ।

नेपालले कुटनैतिक इतिहासमा अहिले सम्मकै ठुलो सफलता हात पार्यो
सिंगो देशसहित हामी सबै नेपाली जनतालाई हार्दिक बधाई छ 

Go for someone who is not only proud to have you but
will also take every risk just to be with you.......������

ऋषिशेष उवाचः
दाइ भाइ उडेर जनकपुर देखि राजधानी यति एयरबाट भर्खरै अाई पुगियो !










Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget