Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सामाजिक सञ्जाल फेसबुकमा कसले के भने ?

18 hrs
सहमति शब्दको नेपाली राजनीतिमा अर्थ लगाउन सजिलो छ्रैन्। सवैलाई मान्य हुने संविधान जारी गर्न दलहरुले सहमति गर्न असक्षम भएका उदाहरण छदाछदँै सरकारको नेतृत्व परिवर्तन गर्न सहमति हुन्छ । संविधान जारी गर्ने बेला सहमति वेगर मधेशीलाई अधिकार विहिन बनाउन जसरी संविधान जारी गयो अव कार्याबन्यन कसरी हुन्छ । तीन दलले मधेशीलाई वाइपास गर्न एक भएपनि कार्याबन्यन गर्न किन एक स्थानमा आउन सकिएन् । मधेशको माग सम्वोधन बिना राजनीतिक स्थिरता असम्भव नै हुन्छ भने प्रष्ट भएको छ ।जय स्वभिमान ......?

10 hrs
मोरंग जील्ला अमरदह गाबिस वडा नं. ७ निवाशी आदर्णीय ठुलाबुबा उमानाथ शिवाकोटी ९४ बर्षको उमेरमा हिजो बिहान ९बजे स्वर्गवाश भएको छ । आज 9बजे झापा माईमा अन्तेष्टी गरिंदैछ । स्वर्ग आत्माको चिरशान्तिको कामना गर्दछु । बैकुण्ठमा बास होस श्रीकृष्णको साथ होस । जय होस ।

"गणतन्त्र दिवस समारोहमा भन्दा सामन्ती संस्कारको अवशेष भनेर फालिएको तत्कालीन राजाको जयजयकारमा भीड बढिरहेको छ । यो राजतन्त्र फर्कनुपर्छ भन्दा पनि जनताले परिवर्तन चाहेको अनुभूति हो । यसले गणतन्त्र जबर्जस्ती थोपरिएको सन्देश प्रवाह भएको त छैन ? यतिबुँदे र उतिबुँदे सहमतिका नाममा भएका वादविवादको उपज त होइन ?" - विनोद न्यौपाने, राजनीतिक विश्लेशक

्ने शिक्षकहरुको लगत संकलन गर्ने र त्यसपछि शिक्षक सेवा आयोगमार्फत विज्ञापन आव्हान गरेर स्थायी शिक्षकको नियुक्ति गरेपछि मात्र अवकाश रोज्ने शिक्षकलाई सुविधा दिएर विदा दिने बताए।हाल देशभरका सामुदायिक विद्यालयहरुमा करिब १८ हजार अस्थायी शिक्षक छन् । अवकाश रोज्ने शिक्षकले सेवा अवधिका आधारमा प्रत्येक वर्षका लागि आधा महिनादेखि डेढ महिनाको तलब बराबरको सुविधा पाउने छन् ।कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐनको आठौं संशोधन विद्यालय शिक्षाको सुधारमा कोशेढुंगा भएको दाबी गरे ।उनले ऐनले वर्षौंदेखि समस्याको रुपमा रहेको अस्थायी शिक्षकको समस्या समाधान गर्ने तथा क्षमतावान हजारौं युवालाई शिक्षकका रुपमा विद्यालयमा प्रवेश गर्ने ढोका खोलेकाले अब पठनपाठनमा सुधार हुने र त्यसको परिणाम दश वर्षपछि देखिने बताए।

"जनताले राजसंस्था चाहेकाले ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिन्छ ।" - राजेन्द्र लिङ्देन, महामन्त्री, राप्रपा नेपाल

मधेशी नेतृत्व ले मधेशी जनता सँग पहिला आम माफी माग्नु पर्छ , सहकर्मी सँग बिश्वसत समबन्ध बनाउनु पर्छ । उप्लब्धी घर लग्ने हरु ले प्रतिस्ठा समुदाए मा खोज्नु हुन्न ।

नेपाल बन्द गर्नेको बुद्धीको बिर्को चाहिं संधैको लागी बन्द होस.....

वैकल्पिक इतिहास श्रृंखला-४
यदी लाहुरे परम्परा नेपालमा हुँदैनथ्यो भने राई, लिम्बु, मगर र गुरुङ भित्रको एउटा हिस्सा मध्यमवर्गको रुपमा स्थापित हुन सक्ने थिएन। उनीहरू नेपालको परम्परागत सामाजिक, आर्थिक, राजनितक पद्धतिलाई छलेर अगाडि बढेका हुन्। त्यहि पद्धति भित्र उनीहरू मध्यमवर्गको रुपमा स्थापित हुन सम्भव नै हुँदैनथ्यो।

बन्दकर्ताद्वारा विहानै काठमाडौंको कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी
काठमाडौं, जेठ २७ – बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ ।
कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसँग बार्गेनिङ गरेको र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले एक लिटर पेट्रोल ल्याएकोमा ८ सय एमएल ट्याक्सीमा खन्याएका थिए ।
आगो लाग्न थालेपछि चालक भागेको उहाँले बताउनुभयो । आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ । चालक मकवानपुरका २४ वर्षका सुवास परियार सुरक्षित रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको बन्दका कारण भाडाका गाडी कम चलेका छन् । तर निजी गाडी भने नियमित रुपमानै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।
(उज्यालोबाट)

शासक को लगानी मा मधेश भित्र को बर्ग-बर्ग बिच द्वन्द बढा ए र मधेशी को सम्भावित एकता लाई टुक्र्याएर शासक लाई सघाउन केहि मधेशी हरु ले अभियान नै थालेका छन । उनि हरु लाई तत्काल लाभ होला तर समग्र मधेश खण्डित हुन सक्छ । बिचार गरेर अघी बढ्नुस ।

चिन मा उक्च शिक्षा हाशिल गर्न गएका झण्डै ३२ हजार नेपाली मा हिरो बनेका छन एक ठकुरी का छोरा । अमेरिका मात्र कहाँ हो र चिन पनि हल्लाईदिए ठकुरी ले फेरी कती जना ढल्ने भए निउज सुनेर...🤗 जे होस्, बिदेशी भुमी मा कमाइएको एक नेपाली नाउ उसको जात सँग होईन सिङ्गो देश सँग जोडिएको हुन्छ । यसमा कुनै सङ्का नै छैन ।
धेरै धेरै बधाइ तथा शुभकामना छ मल्ल राजा ।

'आफ्नो वरपरका उटपट्याङ, मृत्यु, भागेको,जोइल-पोइल गएको, हराए-पाएको आदि विभिन्न खबर, सत्य-तथ्यै नबुझी छपाउनु/पढ्नु परेमा, हाम्रो अनलाइनलाई सम्झनुहोस् । सम्पर्क ठेगाना, यसैको पछाडि हेर्नुस् ।' ञी !




















Labels:
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget