Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

४८ घण्टामै क्यान्सरबाट छुट्कारा

प्रायः सबैजसो रोगहरुभन्दा क्यान्सरलाई निकै घातक मानिन्छ । वैज्ञानिकहरुले क्यान्सरबाट बच्न विभिन्न किसिमका औषधिहरु बनाएको दावी पनि गर्दै आएका छन् । तर यो दुनियाका लागि ती औषधिहरु भने पर्याप्त छैन् ।  हालैमात्र क्यान्सरबाट पीडित बिरामीहरुमाथि २५ वर्षसम्म गरिएको एउटा अनुसन्धान प्रतिवेदन प्रकाशित भएको छ । क्यालिफोर्निया विश्वविद्यालयका मेडिकल फिजिक्स तथा साइकोलोजीका वरिष्ठ प्रोफेसर डा. हर्डिन बी जोन्सका अनुसार क्यान्सरलाई उपचार गर्ने क्रममा प्रयोग हुने कीमोथेरापीले क्यान्सर बिरामीहरुलाई मृत्युको मुखमा लैजान सक्ने दावी गरेका छन् ।  तर घातक मानिने क्यान्सर रोगबाट बच्न केही अनुसन्धानकर्ताहरुले प्राकृतिक उपाय निकालेका छन् जसले क्यान्सरबाट छुट्कारा दिलाउँन मद्दत गर्न सक्छ ।


 अंगुरको बियाँ

हालैमात्र गरिएको अनुसन्धानले विभिन्न प्रकारका क्यान्सरबाट छुट्कारा दिलाउँन अंगुरको बियाँ निकै अचुक भएको प्रमाणित गरेको छ । अनुसन्धानको प्रतिवेदनमा उल्लेख भए अनुसार अंगुरको बियाँले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म नियन्त्रण गर्ने काम गर्दछ । अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार अंगुरको बियाँमा पाइने ‘जेएनके प्रोटीन’ले क्यान्सरलाई नियन्त्रण गर्न निकै सहायता प्रदान गर्र्दछ ।  एजेन्सीको सहयोगमा

श्रोत हाम्रो डाक्टर डटकम बाट

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget