Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

आजको सामाजिक सन्जाल फेसबुकमा जे देखियो !





Uddhab Kc added a post from 11 June to his Timeline.
18 hrs · 
सर्वोपरि मान्यता
===========
यो देश हो सबैको
जात र थर जेसुकैै होस कसैको
पहिला भनौ देश नेपाल अनि हुन्छौ हामी विशाल

2 hrs
मैले ५ वर्षको उमेर देखि कलम चलाएकोे याद छ । तर आज त्यही कलमले नै जीवन चलाएको छ । त्येसैले कलमलाई सधै सम्मान गर्छु ।

गाइ गोठालो चाहियो ।
योग्यता : घाँस/कुट्टि काट्न जान्ने, दुध दुहुन जान्ने हुनुपर्ने ।



Madhava Acharya feeling fantastic.
1 hr
गर्मी लागेमा सिन्कीको झोलसित र चिसो लागेमा गुन्द्रुकको झोलसित भात खान, मजै आउँछ ।

सरकार ले गरेको बिभेद का बिरुध दवाब दिनु पर्छ ।मुलुक बहिर को लगानी मा वा शासक बर्ग लाई सहज गर्न मधेशी मधेशी बिच बर्ग बिभेद को मुद्दा उठएर आन्दोलन कमजोर गर्ने कार्य ठीक होईन ।

अाेली सरकार "रंग न ढंग, भैंसीको अंग"
सत्तारूढ दलका नेताहरूले राष्ट्रिय सहमतिको सरकारको खाेजी गर्नु नै अाेली सरकार असफलताका कारण हाे ।भारतविरुद्द जनतालाई उचालिँदा हाैशिएका अाेली तातोपानी नाका चीनले बन्द गरेको पत्तै पाएन । महंगीले जनता थला परेको थाहै पाएनन् । अाेलीले सपना ट्वाइलेटमा विहानै बर्बराएपछि ट्वाइलेटकै बेइज्जत ।

ऋषिशेष उवाचः
"राजा स्वदेशमा मात्रै विद्वान सर्वत्र पुज्यते" चरितार्थ गर्दै दुईओटा डाक्टर अहिले नेपाल आमाको ड्यागनोसिस गर्नमा व्यस्त छन् ।
एउटाले "नया शक्ति" भन्दै नव थालनी गर्न लागि परेछन् भने अर्कोले "स्वराज मधेश" भन्दै नेपालमा नया बहस थाल्या छन् ।
अखण्डता र अक्षुण्णता कायम राखि राष्ट्र र राष्ट्रियता दह्रो हुन्छ भन्ने हरेक नेपाली जनचाहना हो ।
जो जस्लाई जति राजनीति गर्नु छ गर, तर देशको समप्रभूता माथि प्रहार न गर ?
ऋषिमुनिको यो पावन पुण्य भूमि सनातन छ र रहन देऊ - शुभकामना !
सत्ता मात्र परिवर्तन हुन्छ, पद्धति उहीँ पुरानो
आफ्नै मातृभूमि अचेल लाग्न थाल्यो विरानो !

दुलाल वंशावली निर्माण कार्य अन्तिम चरणमा । केन्द्रिय समितिले छपाई गर्ने सर्वसम्मत निर्णय गर्यो । अबको एक हप्तामा छपाई शुरू होला भन्ने आशा छ तर समस्या भने एउटै छ त्यो हो आर्थिक ...... खै कसरी पो जुटाउने हो ........ सवै बन्धुलाई सहयोगको अपेक्षा सहित ..... प्रेसित गरिएको..

गोरेटो मासेर सडक खनेछि चौतारा, फलैँचा, ढुंगा..... केही भए त हो नि ? गामतिर हिन्दा हिन्दै बसियो पो भुँर्इ मै !

Sarwajanik News
1 hr
पाथीभरा पुग्ने सडक बिग्रिएर यात्रा कहालीलाग्दो, ड्राइभर भन्छन् - हामीसँग मुटु छैन...

मान्छेको सबैभन्दा ठूलो शक्ति आत्माबल नै रहेछ ! जस्लाई इच्छा -शक्ति र मनोबल पनि भनिन्छ ! मान्छेलाई आपत् बिपत् पर्दा आत्माबल अर्थात मनोबलबाट अर्थात मनका उच्चशक्तिहरूबाट नै सहायता लिनु नै दु:ख र कष्ट हटाउने मुख्य उपाय रहेछ ! चार बर्ष बिरामी भैरहँदाका मेरा दु:ख र कष्टहरू मनोबलबाट नै पराजित भइरहेका छन ! आन्दोलनका समयमा ठूलो दमनमा परेर मेरा अंगहरू Myasthenia Gravis ले जिर्न पारेको मेरो सिंगो शरीर ५० % सुधार भएको कुरा चिकित्सकहरू बताउँछन ! उपचारको क्रम जारी छ ! अभावको कुरै नगरौ ! सम्बन्धितहरूलाई पुरै थाहा छ ! भेट्न पनि डराउँछन् ! तर कोहि बात छैन !

कार्यक्रम बिहार माध्यमिक शिक्षक भवन सभागार - जमाल रोड मे ठीक १२ बजे सँ आरम्भ होयत। संध्या ५ बजे धरि चलत। फेर ५ बजे सँ डाक बंगला चौराहा सँ राजभवन धरिक मार्च होयत। पुनः प्रेस मिटींग आ गुड बाय पटना!!

लुजा अब लगातार ३० दिन हाजिर नभए जागिर चट् !
"""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""
लोकसेवा आयोगले सुरक्षा निकायलगायत सबै सार्वजनिक निकायका कर्मचारीको सेवा, सर्तसम्बन्धी कानुनमा एकरूपता कायम गराउने उद्देश्यले सामान्य सिद्धान्तको मस्यौदा तयार गरेको गोरखापत्रमा समाचार छ ।
मस्यौदा पारित भएपछि सुरक्षा निकायलगायत सबै सङ्गठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त एकै हुने भएको छ .

मान्छे भनेको आलु जस्तो हुनुपर्छ सबै थोक संग मिल्ने कटहर जस्तो भएर हुन्छ १/२ थोक संग मात्र मिल्ने तै भएर धेरै ले मलाई आलु आलु भन्छन तै पनि उनीहरू संग मलाई कुनै गुनासो छैन।

 
विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ ।

आफन्तलाई सर सापत दियो भने समबन्ध नै टुट्न सक्दो रहेछ ।

भारतको सुरक्षा निकायले सिमानामा एकीकृत चेकिंग सुरू गरेको समाचार आजको कान्तिपुरले छापेछ । नेपाल सरकारको स्वीकृतिमा यो कार्य भएको सत्य हो भने राष्ट्रको जीवनमा दूरगामी असर पार्ने यो निर्णयमा संसदको जवाफदेहीता केही छैन ?

पृथ्वीनारायण शाहले सुरु गरेको राज्य विस्तार अभियानलाई उनका माहिला छोरा बहादुर शाहले तीव्रता दिएका थिए ।

Hoon Khush-Kismat Jo Kismat Se Tumhein Aise Mein Paya Hoon, Mein Tumse Ishq Karne Ki Ijazat Rabb Se Laaya Hoon...!

नयाँ शक्ति’मय बन्यो दैनिक पत्रिका
""""""""""""""""""""""""""""""""""""""
आज नयाँ शक्ति नेपालको पार्टी स्थापना सभा आयोजना हुँदैछ ।नयाँ शक्ति नेपालले आइतबार प्रकाशित भएका लगभग सबै राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा पूर्ण आकारको विज्ञापन छापेको छ ।रातो पृष्ठ भूमिमा सेतो तारासहित नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको तस्विर विज्ञापनमा राखिएको छ ।आइतबार दिउँसो १२ बजेदेखि काठमाडौंको दशरथ रंगशालामा एक कार्यक्रम आयोजना गरिँदैछ ।देशभरबाट १ लाख नयाँ शक्ति अभियानता कार्यक्रममा सहभागी हुने अनुमान गरिएको छ ।

बैंक जाने वाले सावधान. एक मिनट में हो सकती है आपकी खून-पसीने की कमाई की चोरी. ‪#‎ATVideo‬

हेर्दा दुइ भाइ का जस्तै देखिने यि थोप्रा पढाइ पनि पि एच डि हो कि एच आइ भि हो लास्टै पढेका रहेछ्न 

एन्त्वारपेनको सेन्टर स्टेशनबाट घरतर्फ आउँदै गर्दा अति व्यस्त ‘गेमेन्तेस्ट्रात’ सडकमा नेपाली मःम सेन्टर रहेछ। त्यहाँ फेरि थप्यौं सोमरस र एकछिन गफियौं फेरि।

आज हाम्रो सुभबिबाह भएको पनि २ बर्ष पूरा भइ ३ बर्समा प्रबेस गरेछ पत्तै नपाइ ।काली आज म विशेष कारनले तिमिसंगै नभएनी हाम्रो दोस्रो mariage aniversry को धेरै धेरै सुभकामना........!miss u chhori and minu....!

कल कल पानि छर छर छहरा गर्मीले ब्याकुल बनाएको बेला कस्लाई मन नपर्ला ?!! अहिलेलाई हेरेर चित्त बुझानु सिबाय के पो गर्न सकिएला तत्काल ...... यो गर्मी र ... प्राधिकरणर गति !!

पूर्व राष्ट्रपति यादवका छोरा र राष्ट्रपति भण्डारीकी कान्छी छोरीबीच विवाह हुँदै 

सम्झीने मन बड्छ
किनकी अझै आश छ ।
जीउने मुटु धड्की
बाँच्ने अझै सास छ ।
भदौरे भेल होइन
अझै असारे मास छ ।
अँधेरी चाँदनी रातमा
अझै जूनेली बास छ ।
सँगाली राखेका मातहरु
अझै बटुली रास छ ।
भोक अनि प्यासको
अझै पनि गाँस छ ।
सम्झी जीउने जीवन
अझै हल्का त्रास छ ।

एक लाईक गरेर§ जानकी कुमारी गणेश(मण्डल) लाई हार्दिक श्रद्धांजलि व्यक्त गरौँ!
शिक्षक:श्री कालिका प्रा.वि. दादरबैरिया 4 कर्शिया, मोरङ।

मुक्तक भन्नुस।
यो अचम्म रिस कस्ले बनायो।
काम नलाग्ने बि ष कस्ले बनायो।
कुनै कुरा कस्तो अचम्म को 
यो मुख जोडेर गर्ने किस कस्ले बनायो।
हेम c

PPLA NEPAL का के . स . अधिवक्ता नारायण वस्ती मोरंग जिल्ला अदालत बार एशोसिएशनको उपाध्यक्ष पदमा निविॅरोध निवाॅचित हुनुभएकोमा उहाँलाई बधाई छ । साथै उहाँको कायॅकालको सफलताको शुभकामना व्यक्त गदॅछु ।

दरिलो नेपालको सपना तब पूरा हुन्छ, जब भरपर्दा श्रोतहरु साथ हुन्छ । र वृज सिमेन्टभन्दा राम्रो स्रोत के हुनसक्छ? वृज सिमेन्ट, देशको ऊर्जा!













Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget