मोरङ्ग जिल्ला बार एशोसिएशनको मिति २०७३/०२/२८ गते २६ अौं वार्षिक साधारण सभालाई सफल पार्न सहयोग गर्नु हुने अादरणिय वरिष्ट अधिवक्ताज्यू, ने. बा. ए. का उपाध्यक्षज्यू एवं सदस्यज्यू, पार्षदज्यू, पूर्व पदाधिकारीज्यू, बारका पूर्व अध्यक्षज्यू, प्रमुख अतिथीज्यू, विशिष्ट अतिथिज्यू एवं सम्पूर्ण कानून व्यवसायीज्यू हरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै सम्मानित व्यक्तित्व अधिवक्ता डा. मेदनि प्रसाद सेडाईज्यू लाई बधाई ज्ञापन गर्दै साधारण सभाको केही फोटोहरू पोष्ट गरेको छु ।
श रंगमंच संग आबध हरु कै पहलमा स्थापना भएका हून ! जून नाट्य प्रेमीहरुका लागि ज्यादै सकारात्मक तर तर राज्यका निम्ति लज्जास्पद बिषय हो ! बार्षिक ६ करोड भन्दा बढीको बजेट खर्च पाएर पनि आर्थिक आभाव तेर्स्याई भूत -महल "का काँचा बायु " बनेको नेपाल संगीत -नाट्य प्रज्ञा प्रतिस्ठान जाहाँ बेय्देशिक रोजगार तथा NGO विद जसले प्राज्ञ परिसद " को तक्मा छातीमा भिरेर अनि कांग्रेस -माओबादि मुकुण्डो लगाई भ्रस्टाचार , बेय्बिचार र नाताबाद को महोत्सव नाटकको नाम मा चलाई रहेको छ ! र तिनीहरुको नाइके बिगतमा राजाको टिका थापेका भक्तहरु बनेका छन् !
आर्को तर्फा एक थरि अवान्तर [ प्रारम्भ ] भित्र आफ्नै पिडा बोधलाई खोतल -खातल गर्दै छन् ! अर्को थरि चर्चित पूजीबादी साहित्य /पैसावाल प्रायोजित लेखक / बिदेशीदाता हरु लाइ खुशी पार्न कथादेश्को परीकर्मा भित्र स्तन - मर्दन " का सम्बादहरु को रोपाइँ गरेर रंगमंच लाई चलचित्र /फेसन /मोडालिंग मनुवा हरुलाई रंगमंचमा आमन्त्रित गरेर फिल्मी संसारको विकृत रंग . बेय्चारिक बहस को थलोमा पोत्ने काम ढुक्क ले गर्दै छन् !
कूल मिलाएर रंगमंचको बेय्चारिक अस्तित्व लाइ जोगाउने र बेक्तिगत स्वार्थपूर्ति का निम्ति भजाउने बीच एक सानदार द्वन्द पर्दा अगाडी /पर्दा पछाडिका पात्रहरु बीच हाल सुरु भएकोले सार्थक नाटक हरु केहि समय ओझेलमा पर्ने तथा गुरुकुल का स्तरिय नाटक बाट प्रभावित भै नियेमित नाटक हेर्ने नशा लागेका दर्शक हरु दिन -प्रतिदिन निराश हुने छन् ! साथै तिन महिने संगिनी खोप बाट उत्पादित केहि अनुहारहरु रंगमंच लाइ दरो भर्याङ्ग बनाउन अझै केहि समय सफल हुने छन् किनकि फिल्म को आर्थिक लगानीकर्ता तेही तिन -महिने कारखानाहरु मा छन् ! अझ थेप्चे -चुच्चे को बिजारोपण गरेर डोलर खेति बाट हिरो -हिरोइन टिकाइ रहेका महापूरुस हरु ले रंगमंचलाइ आफ्नो दुनो गाइ बनाउने पक्का छ !
यो लेख मन पाउनु हुने मित्र ले किर्प्या आफ्नो padge " मा स्थान दिन बिनम्र अनुरोध साथै तार्किक आलोचना गरि दिन -हार्दिक अनुरोध !"

भारतीय एकाधिकार अन्त्य,सूचना–प्रविधिमा नेपाल–चीन अप्टिकल फाइबरको सफल परीक्षण......जुन दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो ।
कर्णालीको केहि दिनको भ्रमणपछि दैलेख आइपुगेर हेर्न खोजेको यो खेल थाकेर हेर्दाहेर्दै पुरा गर्न सकिएन। तर पनि जीतको लागि फ्रान्सलाई वधाई।
यो ट्विटेका, ग्रह-दशा बिग्रेका त हैनन् ?
'तिम्रा ती मृगनयन, त्यो स्वप्निल हेराइ, ती मृदुमुस्कान, हावामा लहराइरहेका ती कपाल ! उफ ! मलाई कवि बनाइदिने सबै कारण त, तिमीसितै रहेछन् !'
मन दिक्क उद्विग्न हुन्छ कुनै कुनै क्षण
तर फेरि एकनास रहदैन बुझाउनु पर्छ
समय चेत ,प्रहर फेरिइन्छन कर्तब्य
उत्कृष्टता खातिर सामना गर्नु पर्छ ।
तर फेरि एकनास रहदैन बुझाउनु पर्छ
समय चेत ,प्रहर फेरिइन्छन कर्तब्य
उत्कृष्टता खातिर सामना गर्नु पर्छ ।
मदिरा छोडी कविता लेख्यो मनको यात्रीले
मलाई कति सराप्यो होला शुक्रबार रात्रिले ।।

हार्दिक श्रद्धांजलि। Rupa क छोटका कका श्रद्धेय अमोल झा आब एहि संसारमे नहि रहलाह। आइ भिनसर पटनामे हुनक देहान्त भs गेलनि। हुनक आत्माक चिरशांतिक कामना करैत छी।
अब अफ्रिकामा पनि हरे राम हरे कृष्ण मन्त्र गुन्जियो अफ्रिकी मुस्लिमहरुलाइ हिन्दु बनाउदै अमेरिकी नागरिक ।
लुखा कोसी अञ्चलअस्पताल पसेर एनजिओले गर्यो हंगामा
""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""
कोसौं धाएर कोसी अञ्चल अस्पताल पुगेका बिरामी टिकट काटेर लाम लागिसकेका थिए। चिकित्सकहरू आआफ्नो क्याबिनमा बिरामी जाँच गरिरहेकै थिए। अन्य सेवा पनि सधैंझैं सुचारु थिए।बिहान ९ बजेतिर एक्कासि दस जनाजतिको डफ्फा अस्पताल पस्यो। क्याबिन छिरेर चिकित्सक आए–नआएको सोधीखोजी गर्न थाल्यो। त्यतिले चित्त नबुझेर हाजिरी नै रुजु गर्न थाल्यो। बिरामी जाँच प्रभावित हुने गरी चिकित्सकलाई केरकार गर्यो। ढिलो आउने आउने चिकित्सक–कर्मचारीको फोटो खिच्न थाल्यो।अनुगमन गर्ने शैलीमा अस्पताल छिरेका उनीहरू सरकारी कर्मचारी भने थिएनन्। न त कुनै सरकारी निकायले अस्पतालमा छड्के टोली खटाएकोे थियो। उनीहरू थिए, गैरसरकारी संस्था ुएन्टी करप्सन मुभमेन्टु का सदस्य।गैरसरकारी संस्थाले सीमा नाघेर हस्तक्षेप गरेपछि बिहीबार विराटनगरस्थित कोसी अञ्चल अस्पतालको सेवा प्रभावित हुन पुग्यो। असम्बन्धित पक्षले आफूहरूमाथि हैकम चलाएको विरोधमा चिकित्सक बिरामी जाँच गर्न छाडेर अस्पतालबाट निस्किए। त्यसपछि करिब २ घन्टा अस्पतालको ओपिडी सेवा ठप्पै हुन पुग्यो।गैरसरकारी संस्थाले अस्पताल सुधारका अनावश्यक हस्तक्षेप गरेको आरोप चिकित्सकको छ। गैरसरकारी संस्थाको कदमले आफूहरूको मानमर्दन भएको भन्दै चिकित्सक काम छाडेर जिल्ला प्रशासन कार्यालयतिर लागेका थिए।मुभमेन्ट सदस्यले डाक्टर र कर्मचारीको फोटो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेपछि तनाब बढेको हो। मुभमेन्ट अध्यक्ष पारुल क्षत्री नेतृत्वको टोलीले ढिलो पुगेका डाक्टरलाई सोधपुछसमेत गरेको थियो। क्षत्री एमाले, मोरङ क्षेत्र नम्बर ७ का इन्चार्ज हुन्। यस्तो गतिविधि बिहीबार पहिलो थिएन। मुभमेन्ट सदस्यले यसअघि पनि अस्पतालका फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै आएका थिए।गैरसरकारी संस्थाको हस्तक्षेपले काम गर्ने वातावरण बिथोलिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा। रोशन पोखरेलले बताए। ‘उनीहरूका गतिविधिले हामीलाई हतोत्साही पार्ने काम भयो,’ उनले भने, ‘हाजिरी गरेको फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने अधिकार कसले दियो उनीहरूलाई ?चिकित्सक विरोधले ओपिडी सेवा ठप्प हुँदा सयौं बिरामी अलपत्र परेका थिए। ओपिडी विभागका एक कर्मचारीका अनुसार डाक्टर अचानक क्याबिन छाडेर हिँडेपछि दुई घन्टाजति बिरामी जाँच हुन सकेन। ुपुर्जा काटेर बिरामी लाममा लागिसकेका थिए,ु उनले भने, ुडाक्टर पनि क्याबिनमा बसिसकेका थिए, अचानक उनीहरू निस्केपछि हामी पनि अलमलमा पर्यौं ।ु
अस्पतालबाट सिधै जिल्ला प्रशासन पुगेका चिकित्सकले मोरङका प्रजिअ तोयम रायालाई भेटेर चिकित्साक्षेत्रमा गैससले हस्तक्षेप गरेको गुनासो गरे। अधिकारै नभएको निकायले अनुगमनका नाममा चिकित्सक–कर्मचारीलाई हतोत्साही पार्ने काम गरेको उनीहरूले आरोप लगाए।

दोस्र सन्तानको रुपमा पुत्रलाभ @ ओम मेची अस्पताल दमक ।
मोरङ्ग बारका सदस्य डा, मेदनि प्रसाद सेढाई ज्यूले विद्यावारिधीको उपाधी प्राप्त गर्नु भएकोमा आज मोरङ्ग बारको 26 औ साधारण सभामा प्रमुख अतिथी वरिष्ठ अधिवक्ता काली कुमार लाल ज्यू बाट प्रमाण पत्र बितरण हुदै पुनरावेदन अदालत विराटनगरका माननीय मुख्य न्यायधीश कुमार पोखरेल ज्यू बाट दोसल्ला ओढाई सम्मान गर्नु हुदै ।
नेपाली कांग्रेसको केन्दिय सदस्यमा मनोनित हुनु भएकोमा आदरणिय नेता ज्यूहरू केशव कुमार बुडाथोकि (झापा) श्याम घिमिरे (महोतरी) किशोर सिंह राठोर (बर्दिया) लाई बधाई तथा शुभकामना
बिहे त्यसतो समाजिक प्रक्रिया हो जसले सुन्दर प्रेमिकालाई झर्को लाग्दी स्वास्नीमा बदल्दिन्छ र आकर्षक, “अपिलिङ” प्रेमीलाई “मनोटोनस” र “हेजिमोनिक ”लोग्ने बनाइदिन्छ ।
स्रोत—आजको कान्तिपुर कोसेलीको लेख “बिहे, बहस र मन ”

हाेटल ह्यारिसनकाे उद्घाटन समाराेहमा बाेल्दै प्रधानमन्त्री के पी शर्मा अाेली शुक्रबार सांझ विराटनगरमा ।
बिराटचौक निबाशी मिना पौडेल लाइ नोबेल अस्पताल बिराटनगरमा O negative blood आवस्यक परेकोले सहयोग गर्नहुन अनुरोध छ ।
अादर्श विद्यालय नमूना विद्यालय वन्देेछ । मुहार बदलियो ।
होइन हो राजा बचाउ अबियान कुवेत (हिन्दू अबियान जागरण अबियान ) ले कुवैत पनि आउदो शुक्रबार नारा जूलूस गर्छन् रे ? हेर्न जानु पर्यो ni ?
आज देखि हाम्रो बैवाहिक दाम्पतिय जीवन ११ औ वर्षमा प्रवेश ।
Post a Comment