Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

झापामा सुतिरहेकी युवतीमाथि छुरा प्रहार


झापा, जेठ २८ । झापाको शान्तिनगरमा बिहीबार अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवती घाइते भएकी छन् । शान्तिनगर–४ बस्ने २१ बर्षीया बिमला तामाङ आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ३÷४ जना अपरिचित ब्यक्ति आई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते तामाङको बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचार भईरहेको छ भने छुरा प्रहर गर्ने समुहको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget