Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

संघीय गठबन्धनले राजधानीमा दिउँसो जनप्रदर्शन गर्दे

काठमाडौं, जेठ १ गते । सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको संघीय गठबन्धनले आज जनप्रदर्शन गर्ने भएको छ । गठबन्धनले दिउँसो तीन बजे शान्तिबाटीका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।
आइतबार भने सिंहदरबार घेराउको कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
यसअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले राज्यले आतंक सिर्जना गर्न खोजेको भन्दै यदि दमन गरेमा गृहयुद्ध निम्तिन चेतावनी दिएका थिए ।
संविधानमा असन्तुष्टि जनाउदै आएका मधेसवादी दलहरुले ६ महिना लामो मधेसमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनबाट पछि हटेका उनीहरुले राजधानी केन्द्रीत आन्दोलन शुरु गरेका हुन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget