Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

खान बने लण्डनको पहिलो मुस्लिम मेयर

वैशाख २५ – बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका नेता सादिक खान लण्डनको मेयरमा निर्वाचित हुनुभएको छ । खान निकटतम प्रतिद्वन्द्वी कन्जर्वेटिक पार्टीका ज्याक गोल्डस्मिथलाई हराएर लण्डनको मेयर बन्नु भएको हो । खानले १३ लाख १० हजार एक सय ४३ तथा गोल्डस्मिथले ९ लाख ९४ हजार ६ सय १४ मत प्राप्त गर्नुभयो ।
खान लण्डनको मेयरमा निर्वाचित हुने पहिलो मुस्लिम हुनुहुन्छ । यस्तै उहाँ युरोपियन युनियनमा रहेका देशको राजधानीको मेयर बन्ने पहिलो मुसलमान हुनुभएको छ ।
बेलायतका अरु क्षेत्रमा भने लेबर पार्टीले त्यती राम्रो प्रदर्शन गर्न सकेन । स्कटल्याण्डमा लेबर पार्टी तेस्रो स्थानमा सीमित भएको छ । बेलायतमा मेयरसँगै संसद तथा शहरको प्रतिनिधि चयनका लागि मतदान भएको थियो 
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget