Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

राष्ट्रपति भण्डारीको भ्रमण रोकिएपछि भारत आश्चर्यमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थतिग गर्ने सन्देशसँग भारतीय अधिकारीहरुले आश्चर्य व्यक्त गरेका छन् ।
परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन । ‘हामीले तयारी गरिसकेका थियौं, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ,’ परराष्ट्रका एक अधिकारीले बताएको खबरमा जनाइएको छ ।
राष्ट्रिपति कार्यालयका अनुसार पछिल्लो विकसित घटनाक्रमबारे भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुँदा राष्ट्रपतिले के बोल्ने भन्नेसमेत अन्योल थियो ।
‘सन्चोबिसन्चो साधेर मात्रै राष्ट्रपति फर्किने कुरा थिएन, उहाँहरुलाई के भन्नेमा पनि समस्या थियो’, राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget