Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सुजाताद्वारा उम्मेदवारी फिर्ता

काठमाडौँ,फाल्गुन २१ गते । बुधबार मात्रै आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी कांग्रेसकी नेतृ सुजाता कोइरालाले संस्थापनका सभापति उम्मेदवार रामचन्द्र पाैडेललाई समर्थन गर्दै बिहीबार उम्मेद्वारी घोषणा फिर्ता लिएकी छन् । आज बिहान पत्रकार सम्मेलन गर्दै उनले पाैडेललाई समर्थन गरेकी हुन् ।

sujata-koirala-624x400

'अहिलेलाई म केन्द्रीय सदश्यमात्रै उठ्छु,' उनले भनिन् । सुजाता विधान संशोधन गरी उपसभापति थप्नुपर्ने पक्षमा थिइन् । महाधिवेशनपछि उपसभापति थप गरेर उनलाई जिम्मेवारी दिने आश्वानस पाैडेलले दिएपछि उनको सहमति भएको बताइएको छ ।

सुजाताले उम्मेदवारी फिर्ता लिएपछि काेइराला परिवारका तीनैजना पदाधिकारी आका‌ंक्षी पाैडेल प्यानलमा पुगेका छन् । सशांक कोइराला संस्थापनबाट महामन्त्री उम्मेदवार छन् ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget