Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सहमतिको सरकार आवश्यक छ— नेता नेपाल

धनगढी , फाल्गुन १९ गते । नेकपा(एमाले)का नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

nnn

प्र्रेस चौतारी नेपालले आज यहाँ गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सहमतिको सरकारको विकल्प नभएको बताउनुभयो ।

पूर्र्वप्रधानमन्त्री नेपालले भन्नुभयो ‘‘राष्ट्रिय सहमतिको सरकारले मात्र वर्तमान समस्या समाधान गर्न सक्छ ।’’ नेपाली काँग्रेसको महाधिवेशनपछि काँग्रेसलाई पनि सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो—‘काँग्रेसलाई सरकारमा ल्याउनुको कारण पद बाँडफाँटका लागि नभई देशको समस्या समाधानका लागि हो । रासस

 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget