Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मरे पछि पदक

काठमाडौँ, फाल्गुन १८ गते  । मन्त्रिपरिषद्को आज बसेको बैठकले फागुन १४ गते कालिकोटमा जहाज दुर्घटनामा यात्रुलाई बचाइ आफू मरेका दुई पाइलटलाई वीरता पदक दिने निर्णय गरेको छ ।

The wreckage of Kasthamandap Air plane at the crash site in Kalikot on Friday, February 26, 2016.

नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानालाई सरकारले वीरता पदक दिने निर्णय गरेको हो ।

’आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेकाले मरणोपरान्त वीरता पदक दिने निर्णय गरिएको हो’, बैठकपछि सञ्चारमन्त्री शेरधन राईले भने ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget