Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नाकाबन्दीका लागि क्षमा

काठमाडौँ, फाल्गुन  २१ गते । भारतको समाजवादी लोकतान्त्रिक पार्टीका नेता विजय प्रतापले नेपाली जनताले ६ महिनासम्म नाकाबन्दी सहनु परेको भन्दै उनले त्यसका लागि क्षमा समेत मागे।  उनले नाकाबन्दीका कारण आफूलाई 'शर्म' लागेको बताए।

timthumb (2)

नेपाल दक्षिण एसियाको नेता बन्नु पर्ने भन्दै उनले भारत नेपालको 'बडा भाइ' भन्ने अवधारणा गलत रहेको बताए। भूगोलमा सानो भए पनि नेपालले दक्षिण एसियाको नेतृत्व गर्नसक्ने उनको धारणा छ।

नेपालीको र नेपालको लोकतन्त्रमा आफूहरुले साथ दिएका भन्दै उनले नेपालले अब समाजवादी अर्थतन्त्रको बाटोमा अघि बढ्दै विकासको नयाँ मोडल तयार गर्नुपर्ने बताए। ‍

उनले, 'हामी नेपाली कांग्रेससँग कामना गर्छौं कि नेपालमा समाजावादी लोकतन्त्र स्थापन गर्न सकेमा हामीले पनि भारतमा लोकतान्त्रिक समाजावाद कायम गर्न सक्छौं।'

उनले नेपाल भारत र चीनबीचको सेतु मात्रै नभए समग्र एसियाली मुलुकका लागि विकासको मोडल बन्नुपर्ने बताए।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget