Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

आमसभाको तयारी पूरा

बिराटनगर, फाल्गुन २२ गते । एमाले सचिव भीम आचार्यले एमालेले विराटनगरमा आज आयोजना गर्न लागेको वृहत आमसभा तथा प्रदर्शनको तयारी पूरा भएको बताउनुभएको छ ।

bhim-acharya
एमाले मोरङले  हिजो  विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव आचार्यले वृहत आम सभामा पूर्वाञ्चलका नेता कार्यकर्ता र सुभचिन्तक गरी एक लाख उतार्ने दाबी गर्नुभयो ।

शीर्ष नेताको उपस्थितिमा एमाले पूर्वाञ्चलको आयोजना र मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा सभा हुन लागेको हो ।
शीर्ष नेताको उपस्थितिमा एमाले पूर्वाञ्चलको आयोजना र मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा सभा हुनलागेको हो । सभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, नेता सुभाष नेम्वाङलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले बताउनुभयो । रासस
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget