
एमाले मोरङले हिजो विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव आचार्यले वृहत आम सभामा पूर्वाञ्चलका नेता कार्यकर्ता र सुभचिन्तक गरी एक लाख उतार्ने दाबी गर्नुभयो ।
शीर्ष नेताको उपस्थितिमा एमाले पूर्वाञ्चलको आयोजना र मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा सभा हुन लागेको हो ।
शीर्ष नेताको उपस्थितिमा एमाले पूर्वाञ्चलको आयोजना र मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा सभा हुनलागेको हो । सभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, नेता सुभाष नेम्वाङलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले बताउनुभयो । रासस
Post a Comment