Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तीन वर्षिय कुर्दीलाई ‘डुबाउने’लाई जेल सजाय

टर्की, फाल्गुन २२ गते । टर्कीको एक अदालतले शुक्रबार दुई सिरियाली नागरिकलाई लापरबाही गरी तीन वर्षिय बालक एलन कुर्दीलाई समुद्रमा ‘डुबाएको’ अभियोगमा जेल सजाय सुनाएको छ ।

04032016065247alyan-kurdi-1000x0

डोगन समाचार संस्थाका अनुसार उनीहरुलाई मानव तस्करीको अभियोगमा दुई वर्ष दुई महिनाको सजाय तोकिएको छ ।

तीन वर्षिय कुर्दीको समुद्रमा डुबेर मृतअवस्थाको तस्बिर गत सेप्टेम्बरमा बाहिर आएपछि यसले युरोपले शरणार्थीलाई गर्ने व्यवहार बारे ठूलो बहस सृजना भएको थियो । उनको तस्बिर सिरियाको गृहयुद्ध र एसियाबाट युरोप जाने युद्धपीडित शरणार्थीको अवस्था जनाउने ‘पोस्टर–पिक्चर’ बनेको थियो ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget