Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

वैदेशिक रोजगार व्यवसायी संघले रोजगार व्यवसाय बन्द गर्ने

काठमाडौँ, फाल्गुन २२ गते  ।  वैदेशिक रोजगार व्यवसायी संघले आइतबारदेखि सम्पूर्ण वैदेशिक रोजगार व्यवसाय कार्यालय बन्द गर्ने घोषणा गरेको छ ।

baideshik-rojgar-fianl
संघले कार्यालय बन्दसहित पूर्व र अन्तिम स्वीकृतिको कार्यपनि अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राज्यका अंगले आतंकित बनाएको, सरकारले तोेकेको सेवाशूल्क कम भएको भन्दै कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएको जनाएको हो ।

केहि दिनअघि राजधानीका केहि म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।

म्यानपावर कम्पनीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जान लागेका सयौं व्यक्ति प्रभावित हुनेछन् ।

संघका अध्यक्ष विमलप्रसाद ढकालले रोजगारीमा जानबाट व्यक्तिहरु प्रभावित भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

वैदेशिक रोजगार व्यवसायीहरु निर्भयतापूर्वक कार्यालय खोलेर काम गर्न पाउने वातावरण बनाउन, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन अनिश्चितकालिन कार्यालय बन्द गर्ने निर्णय गरेको संघको दाबी छ ।

संघले १० हजार रुपैयाँ सेवा शूल्क लिएर काम गर्न नसक्ने पनि जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget